चलचित्र ‘मिलन’ को प्रदर्शन मिति परिवर्तन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिलन’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीत र ट्रेलर सार्वजनिक गरिसकेको चलचित्र निर्माण टिमले प्रदर्शन मिति परिर्वतन गर्दै अब मंसिर ९ गतेलाई चलचित्रको नयाँ पदर्शन मिति तोकेको छ । कात्तिक १८ मा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेको र […]

सम्बन्धित सामग्री

चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन

काठमाडौं । चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्र निर्माण टिमले ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने भएका हुन् । यसअघि चलचित्रलाई कृष्ण अष्टमी अर्थात भदौ २१ गते रिलिज गर्ने योजना थियो । तर, भदौ २१ मा भारतीय सुपरस्टार शाहरुख खान अभिनीत चलचित्र ‘जवान’ प्रदर्शन हुने भएपछि चलचित्र ‘भगवत् गीता’ […]

फिल्म ‘ह्यारी कि प्यारी’को प्रदर्शन मिति परिर्वतन

काठमाडौं । जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति कात्तिक २५ बाट सारेर माघ २० पुर्‍याएको हो । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचलाई ध्यानमा राखेर फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको हो । हाँस्य […]

‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन

एजेन्सी । चलचित्र निर्माताले चलचित्र ‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन गरेका छन् । प्रभास र सैफ अली खान अभिनित चलचित्र सन् २०२३ जनवरी १२ मा प्रदर्शन हुने भनिएको थियो । तर, निर्देशक ओम राउतले चलचित्रको प्रदर्शन रिलिज मिति स्थगित गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र १२ जनवरी २०२३ मा […]

चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिवर्तन

काठमाडौं । आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिर्वतन भएको छ । चलचित्रको मिति परिर्वतन गर्दै अब कात्तिक १८ गतेका लागि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यस अघि पनि उक्त चलचित्रको प्रदर्शन मिति परिवर्तन भएको थियो । सुरुम भदौ ३१ गतेका लागि प्रदर्शन मिति तय गरेको […]

‘लाखे’ को प्रदर्शन मिति परिवर्तन

काठमाडौँ। फिल्म ‘लाखे’ को प्रदर्शन मिति परिवर्तन भएको छ। कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म एक सातापछि सरेको हो। अर्थात फिल्म अब कात्तिक १८ मा मात्र प्रदर्शन हुने भएको छ। कात्तिक ११ मा महजोडीको फिल्म ‘महापुरुष’ रिलिज हुने भएपनि महलाई सम्मान गर्दै फिल्मको रिलिज मिति सारिएको निर्माण युनिटले जनाएको छ।

कात्तिकबाट फागुनमा सर्यो ‘बुलाकी’

फिल्म ‘बुलाकी’ १९ फागुनबाट प्रदर्शनमा आउने भएको छ । पहिले १८ कार्तिकमा प्रदर्शन मिति घोषणा गरेको फिल्म अहिले मंसिरमा आउन लागेको हो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको निर्माता टोपेन्द्र विष्टले बताए ।‘देश चुनावमा होमिएको र सचेत नागरिकको हैसियतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौँ,’ निर्माता विष्टले भने, ‘चुनावको माहौलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले फिल

‘द सेक्रेट अफ राधा’ १० भदौमा रिलिज हुने

फिल्म ‘द सेक्रेट अफ राधा’ को प्रदर्शन मिति परिवर्तन भएको छ । २४ भदौदेखि सार्वजनिक प्रदर्शनमा आउँने तयारीमा रहेको यो फिल्म अव १० भदौमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एउटा नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन भएको जानकारी दिएको हो । पोस्टरमा राधाको भूमिकामा रहेकी अभिनेत्री सृष्‍टि श्रेष्ठ एउटी सानी बच्चीसँग  देखिएकी छिन् ।निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ सामाजिक मुद्दामा बनेको नारी प्रधान फिल्म हो । फिल्ममा सृष्टिको अलवा खगेन्द्र लाम

‘कबड्डी ४’ को रिलिज मिति परिवर्तन

फिल्म ‘कबड्डी ४’ को प्रदर्शन मिति सरेको छ । सरकारले स्थानिय तहको निर्वाचन ३० बैशाख तोकेसँगै निर्माण युनिटले फिल्मको प्रदर्शन मिति २३ वैशाखबाट सारेर १३ जेठमा पुर्याएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म बाँसुरी फिल्मस् र सुष्मा फिल्मसको ब्यानरमा निर्माण भएको हो ।फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।&n

वैशाखबाट सरेर असारमा पुग्यो ‘चिसो मान्छे’

फिल्म ‘चिसो मान्छे’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी ३० वैशाखमा रिलिज हुने तरखरमा रहेको फिल्मको रिलिज मिति स्थानीय तहको निर्वाचनका कारण सरेर ३ असारमा पुगेको छ ।निर्देशक दीपेन्द्र के खनालले फिल्मको फष्ट लुक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति परिवर्तन भएको जानकारी दिए । उनले फिल्मको रिलिज मिति ३० बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भएको कारण फिल्म सारिएको बताए ।निर्माण युनिटले फिल्मको प्रदर्शन मिति परिवर्तनसँगै फष्ट लुक्स पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेत्री स्वस्तिमा