काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा पाकिस्तान एक खेल अगावै सुपर-८ को दौडबाट बाहिरिएको छ । वर्षाका कारण अमेरिका र आयरल्यान्डबिचको खेल रद्ध भएसंगै पाकिस्तान सुपर-८ को दौडबाट बाहिरिएको हो । उक्त समूहबाट भारत ३ खेलबाट ६ अंक र अमेरिका ४ खेलबाट ५ अंक जोड्दै सुपर-८ को यात्रा तय […]