जो भारत र पाकिस्तानको सम्बन्ध अमेरिका र क्यानडाको जस्तो सुमधुर होस् भन्ने चाहन्थे

बेलायतबाट स्वतन्त्र भएर पाकिस्तान र भारतमा बनेको केही महिना मात्रै भएको थियो । रक्तपातपूर्ण विभाजनबाट दुवै देश दुःखी भए पनि नेताको बोलीमा एक अर्काप्रति तिक्तता व्यक्त हुन्थेन ।   त्यतिबेला पाकिस्तानको राजधानी कराँची थियो ।सोही सहरको समून्द्री तटमा गफिदै हिँड्ने क्रममा पाकिस्तानका संस्थापक र गभर्नर–जनरल मोहम्मद अली जिन्नाहले तत्कालिन अमेरिकी राजदूत पल एर्लिङसँग आफूले ‘पाकिस्तान–भारत सम्बन्ध अमेरिका र क्यानडा बीचको जस्तै होस् भन्ने चाहेको’ बताए । जिन्नाले यो कुरा

सम्बन्धित सामग्री

सिख नेताको हत्या षड्यन्त्रपछि भारत–अमेरिका सम्बन्धमा देखिएको उथलपुथल

भारत–अमेरिका सम्बन्ध गम्भीर समस्यामा नपरे पनि पन्नुको मुद्दाले जटिलताहरू भने पक्कै ल्याएको छ ।

‘नियममा आधारित हिन्द-प्रशान्त क्षेत्रका लागि भारत-अमेरिका साझेदारी महत्त्वपूर्ण’

नयाँदिल्ली– भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भारत–अमेरिका द्विपक्षीय सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्येको एक भएको बताएका छन् । उनले स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रलाई सुनिश्चित गर्नका लागि भारत–अमेरिका साझेदारीले प्रमुखता पाएको उल्लेख गरे।  ‘उदीयमान विभिन्न चुनौती भए पनि हामीले प्रमुख र दीर्घकालीन मुद्दाहरूमा हाम्रो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ, हाम्रो साझेदारी स्वतन्त्र, खुला र […]

अमेरिका–भारत साझेदारी अपरिहार्य रहेको अमेरिकी सेनाप्रमुखको भनाइ

अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् ।  हिन्द–प्रशान्त क्षेत्रका सेनाप्रमुखहरूको भारतको राजधानीमा सुरु भएको सम्मेलनमा भारतीय सेना प्रमुख मनोज पाण्डेका साथ भएको...

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन्। हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सोमबारदेखि देशको राष्ट्रिय राजधानीमा शुरुभएको सम्मेलनमा भारतीय सेनाप्रमुख मनोज पाण्डेका साथ भएको...

अमेरिका-भारत स्वार्थ-सम्बन्ध

आफूले सोचे जस्तो नबस्ने अवस्थामा कुनै पनि बेला अमेरिका भारतप्रति तिक्त बन्न सक्छ। यस्तो अवस्थामा त्यसबाट चुकाउनुपर्ने मूल्य भारत र भारतीय जनताको साथै दक्षिण एसियाली देशका निम्तिसमेत महँगो हुनेछ।...

विदेशी पाहुना आगमनः पहिलो नम्बरमा भारत, दोस्राेमा अमेरिका

यो वर्षको सात महिना (जनवरी–जुलाई) को अवधिमा नेपालमा विदेशी पाहुना भित्रिने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ। दोश्रो नम्बरमा अमेरिका, तेश्रोमा बेलायत पर्छ। चौथोमा बंगलादेश र पाँचौ नम्बरमा अस्ट्रेलिया पर्छ। विदेशी पाहुनाको आगमनले पर्यटन क्षेत्र लयमा फर्किने ...

अमेरिका-भारत सम्बन्धको आरोह र अवरोहको यात्रा

विपिन देवः अमेरिका र भारतको दौत्य सम्बन्ध ७५ वर्ष पुगिसकेको छ । दुई देशबीच विभिन्न कार्यक्रमहरूको माध्यमबाट द्विपक्षीय सम्वन्धको बारेमा गन्थनमन्थन भइरहेको छ । अमेरिका-भारत समबन्धको धरातल दर्शनमा आधारित रहेको छ । सन् १८४९ मा अमेरिकी दार्शनिक थौरोले “सिभिल डिसऔविडिएन्स” को प्रस्तावना सार्वजनिक गरेका थिए । जसमा राज्यले आप्mनो दायित्व निर्वाह नगरेको खण्डमा नागरिकले राज्यलाई […]

भारत-चीन-अमेरिका त्रिकोण : नेपालका लागि अभिशाप कि वरदान ?

भारत-चीन-अमेरिका रणनीतिक स्वार्थको त्रिकोणभित्र नेपाल रूपी जहाज हराउँछ भन्ने भाष्य सत्य हो कि बर्मूडा त्रिकोणबारे कुत्सेको दाबी झैं अतिशयोक्तिपूर्ण चर्चा मात्र ? यो 'हाइपोथेसिस' अब सम्परीक्षणको चरणमा प्रवेश गरेको छ ।

अमेरिकी विदेशमन्त्रीले नयाँदिल्लीमा, भने– भारत विश्व शक्ति बन्ने पक्षमा अमेरिका

बीबीसी। दुई दिने भारत भ्रमणको सिलसिलाम अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन नयाँदिल्ली आइपुगेका छन्। “अमेरिका इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम राख्ने प्रयासमा भारतलाई एक महत्वपूर्ण साझेदार र उदाउँदो विश्व शक्तिको रुपमा समर्थन गर्दछ”, ब्लिन्केनले भने। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। ब्लिन्केनले भारत–अमेरिका सैन्य सहयोग नयाँ उचाई पुगेको समेत बताएका छन्।

भारत–अमेरिका इन्डोप्यासिफिक र क्वाडमा गहन सहकार्य गर्न सहमत

२८ माघ, काठमाडौं । अमेरिका र भारत इन्डोप्यासिफिक क्षेत्र र क्वाडमा सहकार्यलाई अझ मजबुत बनाउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा सो सहमति भएको हो । बाइडन र मोदीबीच टेलिफोन वार्ता भएको भोलिपल्ट अमेरिकी विदेशमन्त्री एन्टोनी व्रिलंकिन र भारतीय विदेशमन्त्री एस जयशंकरबीच पनि सोमबार टेलिफोन […]