प्रि ओपन सेसनमा ७.१० अंकले बढ्यो नेप्से

नयाँ वर्षको पहिलो दिन आज आइतबार प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से अंकले बढेको छ । प्रि ओपन सेसनमा सूचक ७.१० अंकले बढेर २४२२.३४ को बिन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा २० कम्पनीको १ हजार १ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट ४ लाख १९ हजार १ सय ४५ रुपैयाँको कारोबार भएको छ । प्रि ओपन सेसनमा २ प्रतिशतले शेयर मूल्य बढ्नेमा अधिकांश वाणिज्य बैंक रहेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ । 

सम्बन्धित सामग्री

प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य विन्दुले घटेको छ । आज प्रि-ओपन सेसनमा नेप्से ०.९३ विन्दुले घटेर सूचक २०३४.४७ अंकमा आएको छ । यस अवधिमा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल […]

प्रि-ओपन सेसन: झन्डै दुई अंकले बढ्यो नेप्से

काठमाडौँ – बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक झन्डै दुई अंकले बढेकाे छ। आज प्रि-ओपन सेसनमा १.९० अंकले बढेर नेप्से सूचक २११८.५५ विन्दुमा आएको छ। यस अवधिमा २ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १२ कम्पनीको ३६९ कित्ता सेयर कारोबार भएको हो। यस सेसनमा कुल २० वटा कारोबार भएको छ। कुल ८ कम्पनीको भाउ […]

प्रि-ओपन सेसनमा नेप्से बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ। बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो। प्रि-ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ। २ हजर ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रुपैयाँको सेयर कारोबार भएको छ। […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ । सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको हाे । मंगलबार प्रि-ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर […]

प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ । सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको छ ।  मंगलबार प्रि-ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – आज साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से आइतबार सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर छ। आइतबार प्रि-ओपन सेसनमा ११ स्टकको […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ०.३६ अंक घटेर २०४०.७० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.०१ अंक बढेर २०४१.७१ विन्दुमा पुगेको छ। बिहीबार प्रि-ओपन सेसनमा १४ स्टकको ७ लाख ३१ हजार ६५ रुपैयाँ ८० पैसा बराबरको एक हजार १४६ […]

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं, २० चैत । साताको कारोबारको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा ०.१७ अंक बढेर २५४४.४८ विन्दुमा पुगेको छ । तर, सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ। आइतबार प्रि ओपन सेसनमा ३ स्टकको ७५ हजार ३९ रुपैयाँ ३९ पैसा बराबरको ८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये एक […]

प्रि–ओपन सेसनमा नेप्से ०.७३ अंकले घट्यो

काठमाडौं, २३ फागुन । साताको कारोबारको दोस्रो दिन सोमवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.७३ अंकले घटेको छ । प्रि–ओपन सेसनमा नेप्से २ हजार ५४२.६५ विन्दुमा रहेको छ । उक्त अवधिमा कारोबारमा आएका १८ ओटा कम्पनीको ९५५ कित्ता शेयर रू.३ लाख ८५ हजारमा खरीदविक्री भएको छ ।

प्रि ओपन सेसनमा कति अंकले घट्यो नेप्से ?

काठमाडौं, १ फागुन । साताको कारोबारको पहिले दिन आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक १७.६८ अंकले घटेको छ । यससँगै सूचक २७८३.८९ विन्दुमा आइपुगेको छ । आज प्रि ओपन सेसनमा १ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको २० हजार ८ सय १३ कित्ता सेयर खरिदबिक्री भएका छन् । ८ […]