प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं, २० चैत । साताको कारोबारको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा ०.१७ अंक बढेर २५४४.४८ विन्दुमा पुगेको छ । तर, सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ। आइतबार प्रि ओपन सेसनमा ३ स्टकको ७५ हजार ३९ रुपैयाँ ३९ पैसा बराबरको ८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये एक […]