ललितपुर महानगरको कांग्रेस सभापतिमा संस्थापन पक्षका सुभानन धाख्वा निर्वाचित

काठमाडौं : ललितपुर महानगरको कांग्रेस सभापतिमा सुभाननरत्न धाख्वा निर्वाचित भएका छन्। धाख्वाले २८२ मत पाउँदै महानगरको सभापति पदमा जित निश्चित गरेका हुन्। उनका प्रतिद्वन्द्धी गणेशभक्त श्रेष्ठले २२१ मत पाएका थिए। यसैगरी उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु निर्वाचित भएका छन्। निशाले २६१ मत पाउँदा रामकुमारीले २६० मत पाएकी छन्। उपसभापतिमा…

सम्बन्धित सामग्री

ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

ललितपुर – नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ६६५ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत प्राप्त गरे। शनिबार भएको १४ औँ जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने दुई नेताबीच आइतबार पुनः मतदान भएको जिल्ला निर्वाचन अधिकृत सुरेश घिमिरेले जानकारी […]

कांग्रेस ललितपुर सभापतिमा जितेन्द्र विजयी

नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित बनेका छन्।

कांग्रेस ललितपुर सभापतिमा जितेन्द्र विजयी

नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित बनेका छन्।

ललितपुर कांग्रेस सभापतिमा श्रेष्ठ निर्वाचित

कांग्रेस ललितपुर जिल्ला सभापतिमा जीतेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ६६५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत पाए ।

कांग्रेस ललितपुर क्षेत्र नम्बर १ सभापतिमा सुन्दरमान थिङ विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं १ मा सुन्दर मान थिङ निर्वाचित भएका छन् । थिङले ३५२ र उनका प्रतिद्वन्द्वी रामकृष्ण लामा (इन्द्र)ले २४६ मत पाए ।

कांग्रेस महाधिवेशन : ललितपुर १ मा थिङ सभापतिमा विजयी

चापागाँउ – नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ निर्वाचित भएका छन् । विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र)ले २ सय ४६ मत मात्र पाए । ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ । अर्को प्यानलबाट मधुराप्रसाद […]