‘सरकार, जनताको दु:ख यस्तो छ’

त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहान झिसमिसेदेखि नै सर्वसाधारणको लाइन लाग्ने गरेको छ । राहदानी लिनका लागि फारम भर्ने, बायोमेट्रिक गर्ने र बनिसकेको राहदानी लिनेको गरी तीन वटा छुट्टाछुट्टै लाइन लाग्ने गरेको छ ।

सम्बन्धित सामग्री

फोटो फिचर: ‘सरकार, जनताको दु:ख यस्तो छ’

त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहान झिसमिसेदेखि नै सर्वसाधारणको लाइन लाग्ने गरेको छ । राहदानी लिनका लागि फारम भर्ने, बायोमेट्रिक गर्ने र बनिसकेको राहदानी लिनेको गरी तीन वटा छुट्टाछुट्टै लाइन लाग्ने गरेको छ ।

जनताको घर घरमा पुग्ने र उनीहरुका दु:ख बुझ्ने असली नेता हो : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकको सेवा गर्छु भनेर नेता बनिसकेपछि नागरिकका घर घरमा पुग्ने तथा उनीहरुको सुख दु:खका बारेमा जानकारी लिनु पर्ने बताउनु भएको छ । जनताको घर घरमा पुगेर उनीहरुका दु:ख बुझने नै असली नेता भएको उहाँको भनाई थियो । शनिबार नेकपा (एकीकृत समाजवादी पार्टी) […]

‘लोकतन्त्र बलियो बनाउन जनप्रतिनिधि सबल हुनुपर्छ’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिएका छन् । उनले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दु:ख सुखमा महलमपट्टी लगाउन सक्ने गरी काम गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।उनले […]

नेपालगञ्ज घटनाप्रति पूर्व राजा ज्ञानेन्द्रबाट दुःख व्यक्त

नेपालगञ्जमा राजा वीरेन्द्र शाहको शालिक पुर्नस्थापना गर्ने क्रममा अवरोध पुर्‍याइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् । सालिक स्थापनाको विषयमा नेपालगञ्जमा अप्रिय घटना भएको र त्यो अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ ।'इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन्  भन्ने कुरा सबैले बुझ्नुपर्दछ' शाहका सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 'नेपालगञ्जवासी जनताको तर्फबाट आज बाँके जिल्लाको

गृहसचिवको प्रश्न- जनताको सेवामा अहोरात्र खटिँदा टाउको नै फुट्नु पर्ने किन ?

काठमाडौं । गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले एमसीसीविरुद्ध प्रदर्शनको क्रममा आन्दोलनकारीको ढुंगामुडाबाट प्रहरी घाइते भएकोमा दु:ख जनाएका छन् । सामाजिक सञ्जालमा आन्दोलनमा देखिएको दृष्यसहित स्टाटस लेख्दै उनले राष्ट्रसेवाको भावनाले जनताको सेवामा अहोरात्र खटिँदा प्रहरीको टाउको फुट्नुपर्ने किन भनी प्रश्न सोधेका छन् । ‘अवसर पाएको भए ठूलो जागिर खान्थ्यौं, विदेश पनि जान्थ्यौं, अथवा राजनीतिमा पनि हुन्थ्यौं….’, सचिव […]

काँधमा फेरि ठूलो जिम्मेवारी थपियो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताको लागि केही समय अझै दु:ख गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।आठौँ महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय समितीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘देश र जनताको सेवा गर्ने मेरो लागि अन्तिम अवसर र चुनौती पनि हो। अब उमेर पनि भयो। आज यो जिम्मेवारी बहन गर्दै गर्दा गहन बहस उठाउँदै क्रान्तिकारी बाटोबाट जनताको सेवा गर्ने अन्तिम अवसर र चुनौतीको रुपमा लिएको छु।’नेता कार्यकर्ताहरूले अब आफूमाथि लागेको ध

निर्वाचन आयोग प्रचण्डको पिछलग्गू भयो : मेयर कुश्वाह

रौतहटको कटहरिया नगरपालिकाको  मेयर सियाराम कुश्वाहले निर्वाचन आयोग प्रचण्डको पिछलग्गू बनेको कारण जनताको अभिमतबाट निर्वाचित जनप्रतिनिधिहरुले दु:ख पाउनु परेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले पद बहाली गरेपछि मेयर कुश्वाहले  पुनः पदभार ग्रहण गर्दै संविधानमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकेमा मृत्यु भएमा अथवा राजीनामा दिएमा मात्र पद रिक्त हुने व्यवस्था रहेको जिकिर गरे ।प्रचण्डले चितवनमा आफ्नो छोरी जिताउन काँग्रेससँग सहकार्य गर्दा दलबदल कानुन नलाग्ने तर २४ औँ घण्टा

आमहड्तालमा गाडी चढेका प्रचण्डलाई ओलीको व्यंग्य- जनताको दु:ख हेर्न गाडीको सयर!

'अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो। जनताले कति दु:ख पाएका छन् हँ भनेर। गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो',

स्वार्थी समूहले सरकार चलाउँदा जनताले दु:ख पाए: सिंह

दुई तिहाइ सरकारले जनताको पक्षमा एउटै काम नगरेको उनको भनाइ छ। गणेशमान सिंहको २१ औं स्मृति दिवसमा मंगलबार शोभाभगवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग नेता सिंहले भने, 'स्वार्थी समूह र व्यक्तिगत इन्ट्रेष्टमा सरकार चलेको छ। जनताले दु:ख पाए।'