त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहान झिसमिसेदेखि नै सर्वसाधारणको लाइन लाग्ने गरेको छ । राहदानी लिनका लागि फारम भर्ने, बायोमेट्रिक गर्ने र बनिसकेको राहदानी लिनेको गरी तीन वटा छुट्टाछुट्टै लाइन लाग्ने गरेको छ ।
काठमाडौँ - काठमाडौँ उपत्यकाका नेवार समुदायले आज गथे मुँग पर्व मनाएका छन् । परापूर्वकालमा दु:ख दिने घन्टाकर्ण नामक राक्षसलाई मारेको दिनको सम्झनामा यो पर्व मनाइन्छ । आजको दिनलाई उक्त राक्षसलाई मारेको दिनको रुपमा मानिँदै आएको छ ।
नेवार समुदाय बसोबास गर्ने सहरहरू काठमाडौँ उपत्यका, दोलखा , बन्दिपुरलगायतका…

कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो। यो बाँध नेपाल-भारत सीमाक्षेत्र नजिकको हनुमाननगरबाट डेढ कोश उत्तरतर्फ बनाइएको छ।
कोशी नदीलाई 'बिहारको दु:ख' पनि भनिन्छ। कोशी नदी प्राकृतिक बहावमा रहँदा भारतको विहारमा बर्खायामका बेला निकै फराकिलो क्षेत्रमा फिँजाएर...