रौतहटको कटहरिया नगरपालिकाको मेयर सियाराम कुश्वाहले निर्वाचन आयोग प्रचण्डको पिछलग्गू बनेको कारण जनताको अभिमतबाट निर्वाचित जनप्रतिनिधिहरुले दु:ख पाउनु परेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले पद बहाली गरेपछि मेयर कुश्वाहले पुनः पदभार ग्रहण गर्दै संविधानमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकेमा मृत्यु भएमा अथवा राजीनामा दिएमा मात्र पद रिक्त हुने व्यवस्था रहेको जिकिर गरे ।प्रचण्डले चितवनमा आफ्नो छोरी जिताउन काँग्रेससँग सहकार्य गर्दा दलबदल कानुन नलाग्ने तर २४ औँ घण्टा