‘नबिल एसएसई’ कार्यक्रमको दोस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले देशभर सञ्चालन गरेको ‘नबिल एसएसई’ कार्यक्रमको दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विद्यालयबाट देशभर सञ्चालन गरिएको ‘नबिल एसएसई’ कार्यक्रम सम्पन्न गरिएको हो । जहाँ दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्याथीलाई कार्यक्रममा सहभागी गराइएको बैंकले जनाएको छ । जसमध्येबाट ५२ वटा उद्यम जन्मँदा […]

सम्बन्धित सामग्री

एनसीएचएलले मनायो १५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । ८ पुसमा काठमाडौंको होटल अलफ्टमा औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्नो वार्षिकोत्सव मनाएको हो । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पुस २०६५ मा एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो […]

र्‍यापर निर्णय श्रेष्ठको कार्यक्रमको २४ औं वार्षिकोत्सव

काठमाडौं । ईमेज एफएम ९७.९मा निरन्तर कार्यक्रम संचालन गर्दे आउनु भएका र्‍यापर निर्णय श्रेष्ठको कार्यक्रम “ब्रिङ द हाउस डाउन विथ निर्णय एनएसके”को २४ औं वार्षिकोत्सव मनाइएको छ । र्‍याप सम्राटका रुपमा चिनिनुहुने श्रेष्ठले विगत २४ वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिदैं आउनु भएको छ । कार्यक्रम २४ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको […]

र्‍यापर निर्णयको कार्यक्रमको २४ औँ वार्षिकोत्सव मनाइयो

इमेज एफ.एम. ९७.९ मेगाहर्जमा निरन्तर्ताका साथ कार्यक्रम प्रसारणमा रहेका र्‍यापर निर्णय श्रेष्ठ एनएसकेको कार्यक्रम ‘ब्रिङ द हाउस डाउन विथ निर्णय एनएसके’ को २४ औँ वार्षिकोत्सव मनाइएको  छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभा सांसद इन्दिरा

अभियान लघुवित्तले मनायो वार्षिकोत्सव

अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेर तेस्रो वार्षिकोत्सव बनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष बाबुराम थापाले कोरोना महामारी र आर्थिक मन्दी एवम् वित्तीय तरलताको अवस्थामा पनि आफूहरुले ग्राहकको सेवामा निरन्तर काम गरेको बताए । वार्षिकोत्सवको अवसरमा देशभरका शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रियस्तरको यस संस्थाले ७ वटा प्रदेशका २१ […]

जनकल्याण माविको ६९औं वार्षिकोत्सव सम्पन्न

चाबहिल महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका हुन्। कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षा प्रणाली सुधारका...

नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव

नागरिक लगानी कोषले आफ्नो ३२ औं वार्षिकोत्सव मनाएको छ । कोषले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने पनि बताए ।कोष जस्तै संस्थाहरुले सृजना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै […]

बार्सा नेपालले आठौँ वार्षिकोत्सव

काठमाडौँ (हाम्रो खेलकुद)– बार्सा नेपालले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ । बार्सा नेपाल सन् २०१४ मा समर्थकहरुले स्थापना गरेका थिए । बार्सा नेपालका पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा आइतबार वार्षिकोत्सव मनाएको थियो । सो अवसरमा बार्सा नेपालले विगतमा गरेका कार्यक्रमको समिक्षा र आगामी दिनका योजनाका बारेमा छलफल भएको थियो । बार्सा नेपालका अध्यक्ष […]

सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाइयो

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए । उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताए । मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बता

प्रभु लाइफइन्स्योरेन्सको पाँचौ वार्षिकोत्सव

प्रभु लाइफइन्स्योरेन्सले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत न्यून आयस्रोत भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि सहयोग गरेको छ ।कम्पनीले ७७ जिल्लाका ८० विद्यालय सञ्चालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रकम सहयोग गरेको छ । यसैगरी कम्पनीले गत वर्ष पनि कोरोना महामारीबाट बच्न ट्राफिक प्रहरीलाई विभिन्न […]

भिभोले नेपालमा चौथो वार्षिकोत्सव मनाउँदै

काठमाडौँ– भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमको आयोजना गरी मनाउने भएको छ। यस वर्षका कार्यक्रमहरु विगत वर्षहरुको भन्दा ठूलो र आकर्षक रुपमा मनाइने कम्पनीले जनाएको छ। चार वर्षको अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धी हासिल गरेको कम्पनीको दावी छ। कम्पनीले ‘सेल्स कार्निभल’ को रुपमा मनाउँदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र उल्लेखनीय पुरस्कारद्वारा सम्मानित गर्नेछ। […]