प्रभु लाइफइन्स्योरेन्सले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत न्यून आयस्रोत भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि सहयोग गरेको छ ।कम्पनीले ७७ जिल्लाका ८० विद्यालय सञ्चालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रकम सहयोग गरेको छ । यसैगरी कम्पनीले गत वर्ष पनि कोरोना महामारीबाट बच्न ट्राफिक प्रहरीलाई विभिन्न […]