र्‍यापर निर्णयको कार्यक्रमको २४ औँ वार्षिकोत्सव मनाइयो

इमेज एफ.एम. ९७.९ मेगाहर्जमा निरन्तर्ताका साथ कार्यक्रम प्रसारणमा रहेका र्‍यापर निर्णय श्रेष्ठ एनएसकेको कार्यक्रम ‘ब्रिङ द हाउस डाउन विथ निर्णय एनएसके’ को २४ औँ वार्षिकोत्सव मनाइएको  छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभा सांसद इन्दिरा

सम्बन्धित सामग्री

र्‍यापर निर्णयको कार्यक्रमको २४ औँ वार्षिकोत्सव मनाइयो

काठमाडौँ। इमेज एफ.एम. ९७.९ मेगाहर्जमा निरन्तर्ताका साथ कार्यक्रम प्रसारणमा रहेका र्‍यापर निर्णय श्रेष्ठ एनएसकेको कार्यक्रम ‘ब्रिङ द हाउस डाउन विथ निर्णय एनएसके’ को २४ औँ वार्षिकोत्सव मनाइएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभा सांसद इन्दिरा राना मगरले गरेकी हुन्।