नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव

नागरिक लगानी कोषले आफ्नो ३२ औं वार्षिकोत्सव मनाएको छ । कोषले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने पनि बताए ।कोष जस्तै संस्थाहरुले सृजना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै […]