भूकम्पले पश्चिम नेपाल हल्लायो, एक जनाको मृत्यु, सयौँ घर भत्किए

 बाजुरा /बझाङ   मङ्गलवार  दिउँसो बझाङको  तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर पटक पटक  भूकम्प गएको छ ।भूकम्पाका कारण जयपृथ्वी नगरपालिका वडा न. ११   ओखल भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा खस्दा एक महिलाको  मृत्यु भएको छ ।  जयपृथीवी नगरपालिका वडा नं  ११ की ४० वर्षिया गुनमती धामीको मृत्यु भएको हो । उनी बाटोमा हिडिरहेको वेला […]

सम्बन्धित सामग्री

‘५०० वर्षदेखि ठूलो भूकम्प नगएकाले पश्चिम नेपाल बढी जोखिममा छ’

पश्चिम नेपालको ५–६ पुस्ताले भूकम्पबाट क्षति व्यहोर्नु परेको छैन । सबै शुभ रहे अझै केही पुस्ताले भोग्नु नपर्ला पनि । तर, भन्न सकिन्न । एउटा न एउटा पुस्ताले त भूकम्प भोग्नैपर्छ ।

महाभूकम्प कुरिरहेको पश्चिम नेपाल

गोरखा पश्चिममा ८ रेक्टरभन्दा ठूलो भूकम्प नगएको ५०० वर्ष बढी भएको छ । विज्ञहरूका भनाइमा, यसबीचका स–साना भूकम्पले दिएको धक्का भन्दा तिनको सन्देश महत्वपूर्ण छ । तर, पूर्व तयारी गर्नु साटो तीनै तहका सरकार र गाउँ–समाज समेत अर्को भूकम्प कुरेर बसिरहेका छन् ।

विभेदरहित समाजका लागि गड्डाचौकीदेखि महाकाली–मेची साइकल यात्रा

पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकीदेखि तीन दलित समुदायका महिलाले महाकाली–मेची साइकल यात्रा सुरु गरेका छन्। बुधबार बिहान एक कार्यक्रमका बीच भीमदत्त नगरपालिका– ११ गड्डाचौकीदेखि तीन दलित समुदायका महिलाले साइकल यात्रा सुरु...

मध्य र पश्चिम नेपाल केन्द्रित वर्षाको सम्भावना, यी क्षेत्रम धेरै पानी पर्ने

काठमाडौं । आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि छ । राति लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी […]

पश्चिम नेपाल भूकम्पको रेड जोन : भूगर्भविद् मुल

भक्तपुर– भूगर्भविद् प्रदीपकुमार मुलले पश्चिम नेपाल भूकम्पीय हिसावमा रेड जोन (जोखिम क्षेत्र) रहेको बताएका छन् । धेरै सयमदेखि त्यहाँं भूकम्प नगएको भन्दै भूकम्पविद् मुलले जुनसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने सम्भावना रहेको बताए । ुतर कहिले जान्छ, त्यो यसै भन्न सकिन्न,ु भौर्गर्भिक सूचना प्रणाली विषयमा बुधबार नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापकहरुसमक्ष प्रस्तुतीकरण दिंदै […]

अझै पश्चिम नेपाल पुगेन मनसुनी वायु

पश्चिम तराईमा दिल्लीको तातो हावाको पनि प्रभाव, तीन–चार दिनभित्र मनसुन देशभर फैलने अनुमान सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको एक साताभित्र देशभर फैलिएर बर्खा लागिसक्छ । तर, यो वर्ष औसतभन्दा नौ दिनअघि नै...

विद्युत् निर्यात बढ्दा पश्चिम नेपाल असन्तुष्ट

बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ ।यसरी  निर्यातको  सामाचार  पढ्दै  गर्दा  धेरै  नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन्  ।  त्यसको  एउटै  कारण  हो  आफूले  पाएको  गुणस्तरहीन बिजुली ।दैनिक  साढे  सात  करोड  रु

गाडीमा डस्टबिनको व्यवस्था गर्न पश्चिम नेपाल बस व्यवसायीको निर्देशन

पश्चिम नेपाल बस व्यवसायी प्रालिले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, सहयोगी तथा शाखा इञ्चार्जहरूलाई गाडीभित्र अनिवार्य रुपमा डस्टबिनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

‘पश्चिम नेपाल भूकम्प उच्च जोखिममा’

विशेषज्ञहरूले पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको भन्दै क्षति न्यूनीकरणको पूर्वतयारीलाई व्यापकता दिनुपर्ने बताएका छन् । माघ २४ देखि २७ गतेसम्म सुर्खेत जिल्ला अस्पतालमा सैद्धान्तिक प्रशिक्षण सम्पन्न पश्चात २८ गते नेपालगंज तथा २९ गते धनगडीमा ड्रिल अर्थात् घटना परिदृष्य अभ्यास कार्यक्रम सम्पन्न गरेको थियो ।

पश्चिम नेपाल भ्रमण बर्ष २०७५ को तयारी

पश्चिम नेपालको पर्यटन प्रबर्द्धनका लागि सरोकारवालाहरुले २०७५ लाई ‘पश्चिम नेपाल भ्रमण बर्ष’का रुपमा मनाउने तयारी थालेका छन्। यहि फागनु १४ र १५ गते कञ्चनपुरको शुक्लाफाँटामा बसेको पश्चिम नेपाल पर्यटन सञ्जालको बैठकले भ्रमण बर्ष मनाउने निर्णय गरेको हो। ‘बोर्डले आन्तरिक तयारी थालिसकेको छ,’ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण बहादुर महराले भने, ‘दुई साताभित्रै कार्यक्रम सार्वजनिक हुन्छ।’