गोरखा पश्चिममा ८ रेक्टरभन्दा ठूलो भूकम्प नगएको ५०० वर्ष बढी भएको छ । विज्ञहरूका भनाइमा, यसबीचका स–साना भूकम्पले दिएको धक्का भन्दा तिनको सन्देश महत्वपूर्ण छ । तर, पूर्व तयारी गर्नु साटो तीनै तहका सरकार र गाउँ–समाज समेत अर्को भूकम्प कुरेर बसिरहेका छन् ।