२०७९ साउन २२ गते संसदको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले प्रतिनिधि सभामा पेश गरेको पशु प्राविधिकहरुलाई मात्र नियमन गर्न ल्याईएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ को नेपाल भेटेरिनरी एशोसिएसनले गहिरो चिन्ता, चासो व्यक्त गरेको छ । उक्त विधयेक जुन हिसावले संसदीय समितिले एकपक्षिय ढंगले अगाडि बढाइएको छ, त्यसप्रति […]
संसदको प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले श्रावण २२ गते प्रतिनिधि सभामा पेश गरेको पशु प्राविधिकहरुलाई मात्र नियमन गर्न भनि ल्याईएको 'पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६' माथि एशोसिएसनले आपत्ति जनाएको हो।...
नेपाल भेटेरिनरी एशोसिएसनले पशु प्राविधिकहरूलाई नियमन गर्न ल्याइएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ को विरोध गरेको छ । कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले गत साउन २२ गते संसद्को प्रतिनिधि सभामा सो विधेयक पेस गरेकी थिइन् । अध्यक्ष डा शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०+२) गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएक
काठमाडौँ– मधेश प्रदेशसभाअन्तर्गत रिक्त तीनमध्ये दुई समितिका सभापति चयन गर्न चुनाव हुने भएको छ । आइतबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट सार्वजनिक लेखा समितिको सभापतिमा प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दिएका छन् । त्यस्तै, सक्षा पक्षको तर्फबाट नेपाली काँग्रेसका नरेशकुमार यादवले पनि उम्मेदवारी दिएका छन् । प्राकृतिक श्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादवले […]
जनकपुरधाम– मधेस प्रदेशसभामा सभापतिविहीन रहेका संसदीय समितिका सभापतिहरू चयन गर्न चुनावी प्रक्रिया सुरु भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिका सभापति चयन गर्न पक्रिया सुरु गरेको जनाएको हो । यी समितिहरू लामो समयदेखि सभापतिविहीन छन् । सचिवालयले विषयगत समितिका सभापतिको […]
२ नम्बर प्रदेशमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ठूलो झड्का लागेको छ । जनयुद्धकाल देखि नै प्रचण्डको साथमा रहेका पूर्व माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसदहरु नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट साविकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका प्रदेश सांसद रामचन्द्र मण्डलसहित कून ६ जना प्रचण्ड पक्षधर नेताहरु ओलीतर्फ लागेका छन् । सांसद मण्डल प्रदेश सभामा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति पनि हुन् ।
मण्डलका अनुसार सिरहाको निर्वाचन क्षेत्र नम्बर ४(...
बाँके – प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत साधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले आफ्नी बुहारीलाई घरबाटै दुलहीको रुपमा अन्माउनुभएको छ ।
सुवेदी र उहाँका श्रीमान ने क पा बाँकेका नेता प्रकाश सुवेदीले शनिबार कोहलपुरमा रहेको निवासमै बुहारीलाई टीका टालो गरी छोरीको रुपमा अन्माउनुभएको हो ।
...