२ नम्बर प्रदेशमा प्रचण्डलाई झड्का - पूर्वमाओवादीका ६ सांसद ओलीतर्फ

२ नम्बर प्रदेशमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ठूलो झड्का लागेको छ । जनयुद्धकाल देखि नै प्रचण्डको साथमा रहेका पूर्व माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसदहरु नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट साविकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका प्रदेश सांसद रामचन्द्र मण्डलसहित कून ६ जना प्रचण्ड पक्षधर नेताहरु ओलीतर्फ लागेका छन् । सांसद मण्डल प्रदेश सभामा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति पनि हुन् । मण्डलका अनुसार सिरहाको निर्वाचन क्षेत्र नम्बर ४(...