मधेस प्रदेशसभाअन्तर्गतका समितिहरूमा सभापतिको उम्मेदवारी आह्वान

जनकपुरधाम– मधेस प्रदेशसभामा सभापतिविहीन रहेका संसदीय समितिका सभापतिहरू चयन गर्न चुनावी प्रक्रिया सुरु भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिका सभापति चयन गर्न पक्रिया सुरु गरेको जनाएको हो । यी समितिहरू लामो समयदेखि सभापतिविहीन छन् । सचिवालयले विषयगत समितिका सभापतिको […]

सम्बन्धित सामग्री

संसदीय समिति सभापतिको निर्वाचन तालिका : भोलि उम्मेदवारी, पर्सि निर्वाचन

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ। आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ। सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन्।“प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण

सुजाता कोइरालाले गरिन् उपसभापतिका लागि उम्मेदवारी दर्ता

काँग्रेस नेत्री सुजाता कोइरालाले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । नेत्री कोइरालाले केही बेरअघि उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।कोइराला आजै प्रकाशमान सिंहको प्यानलमा खुलेकी थिइन् । कोइरालाले उम्मेदवारी दर्ता गर्नुअघि सिंहले पनि सभापतिको पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । उनीहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न महाधिवेशनस्थलमा पुगेका थिए ।

सभापतिको दौडबाट पछि हट्ने कुनै सम्भावना छैन : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट पछि हट्ने कुनै सम्भावना नरहेको बताएका छन् । संस्थापनइत्तर पक्षमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल चलिरहेका बेला नेता सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोली (मंसिर २४ गते) हुनेछ भने पर्सि (मंसिर २५ गते) उम्मेदवारी दर्ताको समय […]

प्रकाशमान सभापतिको उम्मेदवारीबाट पछि नहट्ने

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन्। काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले भोलि सुरु हुने १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका हुन्। संस्थापनइतरबाट आफू नै साझा उम्मेदवार हुने उनको दाबी छ । ‘सभापतिमा उठ्नका लागि म जेन्युइन तरिकाले लागेको छु,’ उनले […]

कांग्रेस अधिवेशन : उम्मेदवारी शुल्कमा निर्वाचन अधिकृतको मनपरी

१६ काठमाडौं, मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा सदस्यदेखि केन्द्रीय सभापतिको उम्मेदवारी दस्तुर तोकेको छ । वडा सभापतिको ५०० छ भने प्रदेश सभापतिको १५ हजार तथा केन्द्रीय सभापतिको ३० हजार । तर गण्डकी प्रदेश अधिवेशनमा केन्द्रको निर्णयभन्दा ६ गुणाबढी उम्मेदवारी शुल्क तोकिएको छ । सभापतिका लागि उम्मेदवारी दस्तुत ९१ हजार रुपैयाँ तोकिएको छ […]

‘मेरो बारेमा धेरै दुष्प्रचार गरिए पनि सभापतिको दाबेदारी कायम छ’

मोरङ – कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी कायम रहेको बताएका छन्। गणेशमान सिंहको १०७औं जन्मदिवसका अवसरमा विराटनगरमा बुधबार आयोजित कार्यक्रममा नेता सिंहले पार्टीभित्र देखिँदै आएको अन्तरकलह अन्त्य गर्दै लजाने बताए। कार्यक्रममा उनले पार्टीको नाममा अहिले देखिएको विभिन्न ए, बी, सी जसरी चलेको हावालाई अन्त्य गर्दै पार्टीलाई विधि विधानअनुरूप अगाडि […]

कल्याण गुरुङले गरे काँग्रेस सभापतिको उम्मेदवार घोषणा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा गुरुङले आगामी मंसिर (९–१३) मा हुने काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारी घोषणा गर्दैै गुरुङले काँग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दावी गरे ।त्यस्तै उनले आफुले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा ब

कल्याण गुरुङले भोलि सभापतिको उम्मेदवारी घोषणा गर्ने

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले आगामी महाधिवेशनको लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । महाधिवेशन नजिकिएसँगै गुरुङले बुधबार २ः३० बजे युनियन हाउस अनामनगरमा औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गर्ने रिपोर्टर्स नेपालसँग उनले बताए । उनले भने, ‘बुधबार २ः३० बजे युनियन हाउस अनामनगरमा औपचारिक कार्यक्रम मार्फत उम्मेदवारी घोषणा गर्ने कार्यक्रम […]

काँग्रेस सभापतिको उम्मेदवारी दर्ताका लागि ३० हजार शुल्क प्रस्ताव

नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव गरिएको हो । यसअघि सभापतिको उम्मेदवारी दर्ता शुल्क २० हजार रुपैयाँ रहेको थियो । यसैगरी प्रतिवेदनमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २० हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्म