काठमाडौँ – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा भ्रष्टाचारको पक्ष र विपक्षमा मत प्रकट भएको छ। केही केन्द्रीय सदस्यहरुले भ्रष्टाचार आरोप लागेका आफ्ना नेता कार्यकर्तालाई बचाउनुपर्छ भनिरहँदा अर्का थरी भने कारबाहीको नेतृत्व नै पार्टीले गर्नुपर्ने पक्षमा उभिएका हुन्। विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर पुर्पक्ष थुनामा रहेका नेता बालकृष्ण खाँणको पक्षविपक्षमा मत प्रकट भएको […]