लुम्बिनीमा बुद्धजयन्तीको रमझम, विश्व शान्तिको कामनासहित हजारौं सहभागी
२५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । लुम्बिनी तथा आसपासका क्षेत्रमा विशेष कार्यक्रम गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि लुम्बिनी आउँदै छन् ।
काठमाडौं । स्पाइडरम्यान विश्व फिल्मकै लोकप्रिय पात्रमध्ये पर्छ । हलिउडको मार्वल कमिक्समा आधारित यो पात्रमाथि ब्लकबस्टर फिल्म बनेका छन् । नेपालसहित विश्वभर यसको लोकप्रियता छ । ‘युनिभर्सल अपील’ बोकेको यो चरित्रको विश्वव्यापी क्रेज पनि लोभलाग्दो छ । फ्यानमाझ यसको क्रेज यति छ कि केही दिनअघि ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनाको एक घटना हेरे पुग्छ । विश्व […]
आज १६ जनवरी, आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः एल साल्भाडोरको गृहयुद्ध अन्त्य सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका […]
एजेन्सी – विश्व फुटबलका महान् खेलाडी पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको भिला बेलमेरो रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । सान्तोषको सोही मैदानमा पेलेले उत्कृष्ट समय व्यतित गरेका थिए । यस्तै उनले […]
१८ मंसिर, काठमाडौं । करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । टिमलाई अर्को चरणमा पुर्याउनका लागि मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे । उनीहरु आगामी शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल खेलका लागि तयारी […]
आज सन् २०२२ को १८ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमःचर्च अफ साइनटोलोजी स्थापनासन् १९५४ मा पहिलो पहिलो चर्च अफ साइनटोलोजी स्थापना भएको थियो । स्थापनाकालदेखि नै विवादित यस संस्थामा हजारौं सदस्यहरु छन् ।प्लुटो फेलासन् १९३० मा प्लुटो फेला परेको थियो । क्लाइड डब्लू टोम्बागले एक महिना अघि खिचेका तस्बिरहरूका आधारमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो ।जेफर्सन डेभिसको सपथसन् १८६१ को १८ फेब्रुबरीमा जेफर्स
तपाईंले विश्व इतिहासमा धेरै युद्ध र लडाइँहरूबारे पढ्नुभएको र सुन्नु भएको होला ।
तर, के तपाइँले एउटा तरबुजाका लागि युद्ध लडिएको थाहा पाउनु भएको थियो रु जहाँ हजारौं सैनिकहरू मारिए पनि ।
यो संसारको पहिलो युद्ध हो जुन एउटा मात्र फलको लागि लडिएको थियो ।
यो युद्ध इतिहासमा 'माटिरेको राड' को रूपमा लिपिबद्ध छ । तरबुजालाई भारतको राजस्थानका धेरै इलाकामा मटिरा भनिन्छ र राड भनेको लडाइँ हो । यो अनौठो युद्ध ३७६ वर्षअघि सन् १६४४ मा भएको थियो । तरबुजाको लागि दुई रियासतका जनताबीच लडा...
आज १६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :एल साल्भाडोरको गृहयुद्ध अन्त्यसन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका थिए ।अमेरिकामा मदिराजन्य पदार्थमा रोकसन् १९१९ मा अमेरिकामा रक्सी, मदिराजस्ता मादक पर्दाथ बनाउन, बिक्री गर्न र आयात तथा निर्यात गर्न रोक लगाइएको थियो । १६ जनवरीमा संविधानमा गरिएको
एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको छ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । आज औपचारिक कार्यक्रममा सहभागीहरु व्यस्त भएका छन् । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिसहित हजारौं मानिसहरू भेला भएका छन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको […]
कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भइरहेको बेला नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै गएको भन्दै संक्रमण नियन्त्रणका लागि खोप जरुरी रहेकाले खोप तालिका सार्वजनिक गर्न माग गरेको हो।...