खोपतालिका सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग
कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भइरहेको बेला नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै गएको भन्दै संक्रमण नियन्त्रणका लागि खोप जरुरी रहेकाले खोप तालिका सार्वजनिक गर्न माग गरेको हो।...
शुक्रबार श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई अनुमतिबिना जुलाई २८ सम्म देश छाड्न रोक लगाएको ट्रान्सपरेन्सी इन्टरनेशनल श्रीलंकाले जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको र थप गर्ने भनिएको कोरोनाविरुद्धको खोपको तत्काल आपूर्ति गर्न माग गरेको छ । साथै ट्रान्सपरेन्सीले खोप आयामा कमिसन एजेन्टले प्रभाव पारी ढिलाइ भइरहेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै यथाशीघ्र सबै नागरिकलाई खोप उपलब्ध गराउन माग गरेको छ । सो संस्थाले कोरोना सङ्क्रमण महामारी नियन्त्रणमा प्रभावकारी …