जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन स्कटल्याण्डमा सुरु

एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको छ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । आज औपचारिक कार्यक्रममा सहभागीहरु व्यस्त भएका छन् । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिसहित हजारौं मानिसहरू भेला भएका छन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको […]

सम्बन्धित सामग्री

सरकारले कोप-२९ मा जलवायु वित्तलाई प्राथमिकतामा राख्ने

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन ९कोप-२९० मा जलवायु वित्तको विषय प्रमुख मुद्दाका साथ उठाइने बताएका छन्।

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ। गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२७) मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट […]

घोषणापत्रमा जलवायु परिवर्तन : पहिलोपल्ट स्पष्ट प्रतिबद्धता

जलवायु परिवर्तन मुद्दामा यस अघिसम्म घुमाउरो पारामा मोटा प्रतिबद्धता जनाउने दलहरूले यस पालि भने यो विषयलाई निकै भाउ दिएका छन् । वातावरणसँग जोडेरै भए पनि एमाले र कांग्रेससहित प्रमुख दलहरूले केही स्पष्ट लक्ष्य निर्धारण गरेका छन् ।

२७औं कोपमा जलवायु वित्त र हिमालका एजेन्डालाई निरन्तरता दिएका छौ

प्रमुख, वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाजलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गइरहेको तापक्रमका कारण कालान्तरमा सजीव प्राणीहरूको अस्तित्व संकटमा पर्नसक्ने भन्दै विश्वका वातावरणविद्हरूले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । समयमा नै सचेत हुन आवश्यक ठानेर विश्वव्यापी बहसको रूपमा विगत दुई दशकदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सञ्चालन हुँदै आइरहेको छ । दुई दशकयता चलिरहेको अन्तर्राष्ट्रिय […]

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा मुस्ताङ र सोलुखुम्बुको चर्चा

जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलन बेलायतको स्कटल्याण्ड स्थित ग्लास्गो शहरमा सुरू भएसँग विश्वको ध्यान नेपालको मुस्ताङ र सोलुखुम्बुले तानेको छ ।

कोप–२६ र नेपालले उठाउनु पर्ने

स्कटल्यान्डको ग्लास्गोमा आइतबारदेखि संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) शुरू भएको छ । योजलवायुसम्बन्धी २६ औँ विश्व सम्मेलन हो । अघिल्लै वर्ष हुनुपर्ने भए पनि कोभिड १९ को महामारीका कारण सम्भव नभएपछि बल्ल शुरू हुन लागेको हो । यो सम्मेलनमा विश्वभरिका देशहरूले एक ठाउँमा भेला भएर जलवायु परिवर्तन र यसको सामना गर्नेबारे छलफल गर्नुका […]

आजदेखि सुरु हुँदै कोप–२६

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी भावी कूटनीतिका लागि महत्वपूर्ण विश्व सम्मेलन कोप–२६ आइतबारदेखि बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो सहरमा सुरु हुँदैछ। विश्वव्यापी तापमान वृद्धिका कारण भइरहेको जलवायु परिवर्तन र त्यसले निम्त्याइरहेको अतिशय विषम घटनाको परिवेशमा प्रभाव न्यूनीकरण, अनुकूलन तथा हानिनोक्सानी सम्बोधनका लागि तत्काल ठोस प्रयास गर्नुपर्ने आवश्यकताका बीच हुन लागेको सम्मेलनलाई विश्वले चासो र महत्वका साथ हेरिरहेको छ। […]

कोपमा जलवायु वित्तको सुनिश्चितताका लागि दबाब दिने छौं

डा. राधा वाग्लेप्रमुख, वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महशाखा जलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गइरहेको तापक्रमका कारण कालान्तरमा सजिव प्राणीहरूको अस्तित्व संकटमा पर्नसक्ने भन्दै विश्वका वातावरणविद्ले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । समयमा नै सचेत हुन आवश्यक ठानेर विश्वव्यापी बहसको रूपमा विगत दुई दशकदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सञ्चालन हँुदै आइरहेको छ । दुई […]

के हो जलवायु परिवर्तन सम्बन्धी कोप-२६ सम्मेलन ? के-के छन् नेपालका एजेण्डा ?

अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप-२६ ले सबैको ध्यान खिचेको छ । स्कटल्याण्डमा हुने सो सम्मेलनको अध्यक्षता बेलायतले गर्दैछ । सम्मेलनमा विश्वभरका सरकार एवं राज्यप्रमुख, उच्च सरकारी अधिकारी, नागरिक समाजका अगुवा र संचारकर्मीसहित २५ हजार भन्दा बढी सहभागी हुँदैछन् । कोप-२६ मा नेपालले उठाउनुपर्ने विषयका सम्बन्धमा विभिन्न तहमा […]