गगनजीले सभापति देउवालाई सर्वसम्मत गर्नुपर्छ : प्रवक्ता महत

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र संसदीय दलको नेतामा सबैले सभापति शेरबहादुर देउवाको पक्षमा एकमत हुनुपर्ने बताएका छन् । कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता सिंहले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको उनले बताए । संसदको रक्षा गर्दै गठबन्धनको नेतृत्व गरेर देउवाले तीनै […]

सम्बन्धित सामग्री

समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको होः प्रवक्ता महत

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको बताएका छन्। मंगलबार प्रवक्ता महतले समानुपातिक उम्मेदवार सर्वसम्मत चयन भएको भन्दै एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा सत्यता नभएको बताएका हुन्।

शेखर कोइरालासहितको सहमतिमा बन्दसूची तयार पारिएको हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले समानुपातिकतर्फका उमेदवारको सूची संसदीय समिति (बोर्ड)को सर्वसम्मत निर्णयबाट तयार गरेको बताएका छन् । संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षले समानुपातिकतर्फको उमेदवारको बन्दसूची सार्वजनिक भएपछि ‘विद्रोह’को चेतावनी दिएको छ । प्रवक्ता महतले भने मंगलबार पत्रकार सम्मेलन गरी अहिले बुझाएको सूची उनीहरूसहितको सहमतिमा बुझाएको...

निर्वाचनमा तालमेल गर्ने कांग्रेसको सर्वसम्मत निर्णय हो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले आगामी मङ्सिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको बताएका छन् ।प्रवक्ता महतले आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीभित्र गठबन्धन बनाएर जाने विषयमा कुनै मतमतान्तर नरहेको बताए । “पार्टीभित्रको मतमतान्तर पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिको बैठकमा समाधान हुन्छन्, निर्वाचनसम्म गठबन्धन […]