माओवादी जनयुद्ध हुँदै शान्ति–प्रक्रिया र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बौद्धिक व्यक्तित्व हुन्– डा. बाबुराम भट्टराई । अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसमेत बनिसकेका बाबुराम पछिल्लो समय माओवादी छाडेर नयाँ शक्ति पार्टी, नेपालको...पूरा पढ्नुहोस् »