एनएमबि बैंकले निक्षेपमा उच्च ब्याज प्रदान गर्दै आएको छ । बैंकले सोही क्रममा सार्वजनिक गरेको नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतिमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने जनाएको छ ।एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो केवाइसीमार्फत जुनसुकै स्थानबाट तत्कालै खाता खोल्न सक्ने सुविधा बैंकले ल्याएको छ । केवाईसीमार्फत ग्राहकहरुले अनलाइन खाता खोल्न सक्ने […]