एनएमबिको मुद्धती निक्षेपमा ९.५२ प्रतिशत को आकर्षक योजना

हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्धतीमा ९.५२ प्रतिशत बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्नेछ ।  एनएमबि बैंकमा खाता नभएको...

सम्बन्धित सामग्री

कुमारी बैंकको चाडपर्व योजना, पहिलो ५० जनालाई २५ प्रतिशत क्यास ब्याक

कुमारी बैंकले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यास ब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

काठमाडौं– कुमारी बैंकले बडा दसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खातामा विभिन्न आकर्षक सुविधासहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई दसैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत […]

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको बैंकले जनाएको छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रद

महालक्ष्मी विकास बैंकले ल्यायाे ‘लकर सुविधा’मा आकर्षक योजना

काठमाडौँ – महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् । बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्की) […]

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुका लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कात्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् । बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) […]

सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा आकर्षक छुट

सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा “नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली” योजना संचालन गरेको छ । चैत ११ देखि जेठ १ गतेसम्म लागू हुने यो योजना अन्तरगत ग्राहकहरुले सामसङका टिभि तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना सामसङ्गको टिभी, रेफ्रिजेरेटर, र वासिङ्ग मेसिन खरीदमा लागू गरिएको जनाइएको छ । जस अनुसार  सामसङ्गको लाइफस्टाइल टिभि द फ्रेम, खरीद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिन्छ । १०० प्रतिशत कलर भोल्युम क्वा

यामाहा नेपालको आकर्षक ‘वार्षिक मर्मतसम्भार योजना’

यामाहा नेपालले आफ्ना ग्राहकहरूलाई निरन्तर सर्भिसको लागत घटाउने र सुलभ शुल्कमा सर्भिस दिने अवधारणासहित “वार्षिक मर्मतसम्भार योजना” ल्याएको छ । योजना खरिदपछि ग्राहकले ४ वटा सर्भिस, स्पेयर पार्टसमा १० प्रतिशत छुट, यामाहा ल्युबमा ७ प्रतिशत छुट, बै प्रकारका लेबर चार्जमा ५० प्रतिशत छुट, इन्जेक्टर क्लिनिङमा ५० प्रतिशत छुट (वार्षिक २ पटक), ३ वटा वासिङ कुपन […]

नबिल बैंकको दशैं लक्षित अफर, मुद्दतिमा ९.२६ प्रतिशत ब्याजदर

३१ भदौ, काठमाडौं । नबिल बैंकले दशैं लक्षित आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ । बैंकले अफर अन्तर्गत मुद्दति निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर दिने भएको छ । गत वर्ष पनि दशैंमा बैंकलेअ ाकर्षक योजना ल्याएको थियो । बैंकले गत वर्षको अपार सफलता पछि यस वर्ष पनि निक्षेपमा आकर्षक ब्याजदर योजना ल्याएको बैंकले जनाएको छ । […]

ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवास कर्जा योजना

ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको हो ।यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् रु. १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् भने यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर

एनएमबिको आकर्षक ब्याजदर, निक्षेपमा सबै वाणिज्य बैंकभन्दा धेरै

९ माघ, काठमाडौं । एनएमबि बैंकले निक्षेपमा आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता धेरै भएकाले निक्षेपको ब्याजदर अत्यन्तै कम देखिएको छ । बैंकहरुले ब्इाजदर कम दिएर निक्षेपकर्ताहरु समस्यामा परिरहेका बेला एनएमबिले भने निक्षेपकर्ताको हित हुने गरी आकर्षक ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साधारण बचतमा ५.१ प्रतिशत ब्याजदर दिने […]