राष्ट्रपतिले संविधानको उपयोग गरेकाले कतै उजुरी लाग्दैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५)मा राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको र त्यसविरुद्ध कतै पनि उजुरी नलाग्ने दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (५)अन्तर्गतको सरकार बन्न समय दिएर, दावी पेश भएर पनि सदर हुन नसक्ने अवस्था देखेपछि राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेको बताए। उनले भने, ‘७६(५) अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि संसद विघटन भएको हो।’

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाविरुद्धको उजुरी खारेज

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले खारेज गरिदिएको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान

काठमाडौं, २८ साउन । सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरुमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार मात्रै गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले आज एक सूचना जारी गरी आगामी भदौ ५ गते भित्रमा उजुरी दर्ता गर्न […]

प्रधानमन्त्री देउवाविरुद्ध आचारसंहिता उल्लङ्घनमा उजुरी

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जिल्ला निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेको छ। आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्रीविरुद्ध उजुरी परेको हो।  जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले उजुरी दर्ता भएको बताउँदै निर्वाचन आयोगमा लेखी पठाएको बताए।  आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचार प्रसारमा सहभागी हुन नहुने व्यवस्था…

प्रधानमन्त्री देउवाबिरुद्ध भरतपुरमा उजुरी

चितवन- प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। कांग्रेस सभापति देउवा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो। प्रधानमन्त्री देउवा गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन बुधबार चितवन आउँदै छन् । अधिवक्ता सुनिता अधिकारीले दिएको […]

प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन आउँदै छन् ।  देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन् । आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी

प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन आचारसंहिता उलंघनको उजुरी

प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनमा उजुरी परेको छ।...

राष्ट्रपतिले संविधानको उपयोग गरेकाले कतै उजुरी लाग्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । राष्ट्रपतिले गरेको निर्णय विरुद्ध मोर्चावन्दी गरेर मुद्धा हाल्नुको कुनै अर्थ नभएकोसमेत उनले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्री बन्न अरु दलका सांसदहरुको किर्ते हस्ताक्षर गरेको ओलीले दाबी गरेका छन् ।