ओलीकाे प्रस्तावमा देउवा असहमत

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । आउँदाे वैशाख २७ गते प्रतिनिधि सभामा आफूले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दै नेताहरूसहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुग्नुभएका प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।सत्तारुढ दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमले सरकार लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध नदेखिएको भन्दै यस्तो अवस्थामा का...

सम्बन्धित सामग्री

कांग्रेसको नेतृत्वमा एमाले सरकारमा जाँदैन : ज्ञवाली

काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बजेटमा गठबन्धन दलहरुकै असमझदारीका कारण सरकार ढल्ने अवस्था आएको बताएका छन् । ‘बजेटमा हाम्रो पार्टी त असहमत छँदै छ, सरकारमै सामेल दलका सांसदहरु पनि असहमत छन् । बजेटकै कारण सरकार ढल्ने अवस्था छ । सरकार आपसी अन्तरविरोधका कारण टिक्ने अवस्थामा छैन । सरकार ढल्यो भने एमालेले […]

विवादमा नतानियोस सर्वोच्च अदालत (भिडियो)

बालेन शाहले ‘न्यायालयको फैसलाभन्दा राष्ट्रियता ठूलो हुन्छ’ भन्दा त्यसमा असहमत हुने ठाउँ देखिँदैन। किनकी नेपाली राजनीतिले २०६३ यता राष्ट्रियतालाई निषेध गरेको छ। फरक मतलाई निषेध गरेको छ,  विदेशी आदेश र खटनमा। राजनीति बाहिरी शक्तिबाट परिचालित छ।

‘डिजिटल वालेट’मार्फत सट्टेबाजी

वालेट प्रयोगसँगै दुरुपयोगको दर पनि बढ्यो, प्रहरीको धारणासँग राष्ट्र बैंक असहमत रातारात धनी बन्ने महŒवाकांक्षाले महोत्तरी गाउँपालिका– १ का २० वर्षीय आदर्श ठाकुरमा ‘वान एक्स बेट’मा बाजी लगाउने ‘आइडिया’ फुर्‍यो । त्यसका लागि...

राष्ट्रपतिको ‘आशय’मा लोसपा असहमत

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने संकेत देखाएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि इच्छुक लोसपाले एमालेसँगको तालमेलमा रुची देखाएको छैन ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउने आश्वासन दिएको भन्दै लोसपाका ‘पर्ख र हेर’को अवस्थामा छ । लोसपाका एक नेताले भने, ‘हामी प्रधानमन्त्रीसँग नजिक छौं । उहाँहरुको आन्तरिक सिट बाँडफाँट भइरहेकाले अहिले केही भनेका छैनौं । संवाद सकारात्मक नै छ ।&

एकीकृत समाजवादीका मन्त्री फेर्ने निर्णयप्रति सांसदहरू असन्तुष्ट

'प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ। यसप्रति हामी गम्भीर असहमत छौं।'...

ओली र नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्नेमा ओली असहमत

प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन। आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको मागमा ओली असहमत हुँदा विवाद निरूपणमा समस्या आएको हो।‘एमालेभित्र पार्टी अध्यक्ष ओली सरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता

एकतामा ओली ‘असहमत’

काठमाडौं, साउन २ । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ। ओलीले विवाद निरूपण कार्यदलसमेत भंग गरेका […]

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा लैजान सरकार पक्ष असहमत

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा लैजान प्रतिवादी पक्ष एवं सरकार असहमत देखिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा महान्यायाधीवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूलाई वृहत् पूर्ण इजलासमा लैजान असहमति जनाएका हुन् । सरकार पक्षले संवैधानिक इजलासबाटै यो मुद्दाको छिनोफानो गर्नुपर्ने अडान राखेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका अधिवक्ताहरूले भने गम्भीर संवैधानिक विवादको टुंगो वृहत् पूर्ण इजलासबाट लगाउनुपर्ने बताएका छन् ।...