ओली र नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्नेमा ओली असहमत

प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन। आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको मागमा ओली असहमत हुँदा विवाद निरूपणमा समस्या आएको हो।‘एमालेभित्र पार्टी अध्यक्ष ओली सरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपाली कला-संस्कृति प्रदर्शनी गरिने

अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।  संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र न्युयोर्कका पर्यटन...

नेपालको हवाई सुरक्षाबारे ईयू र सरकारले संयुक्त अनुगमन गर्ने

७ चैत, काठमाडौं । नेपालको हवाई सुरक्षाका विषयमा युरोपेली संघ (ईयू) र नेपालको प्राविधिक टोलीले संयुक्त अनुगमन गर्ने भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न नेपाल र ईयूको संयुक्त आयोग (जेसी) को १५ औँ बैठकले दुवै पक्षका प्राविधिक टोलीले नेपालको हवाई सुरक्षाको संयुक्त अनुगमन गर्न सहमत भएका हुन् । ‘ईयू र नेपालले आफ्नो द्विपक्षीय सम्बन्धमा हवाई […]

नेपालको कूटनीतिक हार

महासचिव गुटेरेसले अबको केही सातामा संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालको जलवायु संकटलाई विश्वमाझ प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...

नेपालको संसदीय इतिहासमा राष्ट्रसंघका महासचिवको पहिलो सम्बोधन

नेपालको संसदीय इतिहासमा संयुक्त राष्ट्रसंघका महासचिवले पहिलोपटक सम्बोधन गरेका छन्।

संयुक्त राष्ट्रसंघको साधारणसभामा युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसंघको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्।...

नेपालको पहिलो निजी बैंक

नबिल बैंक लिमिटेड नेपालको पहिलो विदेशी बैंकको संयुक्त लगानीमा आएको निजी बैंक हो । आर्थिक वर्ष ०४१/४२ को वार्षिक बजेटमार्फत वित्तीय क्षेत्रको सीमित उदारीकरण गरी यहाँ संयुक्त लगानीका बैंकहरू खोल्न दिएपछि...

संयुक्त राष्ट्रसंघका पाँच निकायमा नेपालको उम्मेदवारी

नेपालले संयुक्त राष्ट्रसंघका पाँच निकायमा उम्मेदवारी दाबी गरेको छ । यसपालिदेखि १३ वर्षपछि हुने चुनावसम्मका लागि नेपालले उम्मेदवारी घोषणा गरेको छ । यो वर्ष मात्रै नेपालले दुईवटा निकायमा उम्मेदवारी दिएको छ । जसमध्ये...

नेपालको गरिबीबारे अध्ययन गर्दै संयुक्त राष्ट्रसंघ

गरिबी निवारणका लागि सरकारले गरेका प्रयासहरूको समीक्षा गर्न संयुक्त राष्ट्र संघीय गरिबी तथा मानवअधिकार सम्बन्धी साझेदार ओलिभर डे सुटर नेपाल आउने भएका छन् । यही मंसिर १३ देखि २३ गतेसम्म नेपाल रहने उनले गरिबी निवारणका लागि नेपालले गरेका प्रयासहरुको विषयमा अध्ययन गर्नेछन् ।“नेपालले हालैका वर्षहरूमा बहुआयामिक गरिबी न्यूनीकरण गर्न प्रभावशाली कदमहरू चालेको छ,” मानव अधिकार […]

संयुक्त राष्ट्र संघले गरेको योगदान पुस्तकमा

युएन एसोसिएशन अफ नेपालले संयुक्त राष्ट्र संघले नेपालमा पुर्याएको योगदानबारेको पुस्तक सार्वजनिक गरेको छ ।विदेश सचिव, पूर्व विदेश सचिव, पूर्व राजदूत, शिक्षाविद् र बुद्धिजीवी जस्ता प्रतिष्ठित व्यक्तित्वहरुका २५ लेखरचना रहेको “नेपालको विदेश नीति र संयुक्त राष्ट्र“ भन्ने पुस्तक सार्वजनिक भएको हो । पुस्तकको लोकार्पण गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले संयुक्त राष्ट्रसँगको लामो साझेदारी रहेको […]

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने संयुक्त राष्ट्रसंघको प्रक्षेपण

१३ माघ, काठमाडौं । ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको अनुमानसहित बजेट कार्यान्वयन भइरहेको चालु आर्थिक वर्षमा बहुपक्षीय दाता र सरकारको प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ । यस्तै अन्तरसहितको प्रक्षेपण संयुक्त राष्ट्रसंघले पनि गरेको छ । विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको हो […]