मालागेडीले मालामाल

दाङको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटनिवासी कौशिला वलीले यो वर्ष तीन क्विन्टलभन्दा बढी सुगन्ध कोकिला अर्थात् मालागेडी बिक्री गरेर डेढ लाख रुपियाँभन्दा बढी आम्दानी गर्नुभएको छ । मौसमले साथ दिएर रुखमा राम्रो फल लागेपछि एक लाख ७० हजार रुपियाँभन्दा बढी सुगन्ध कोकिलाको फल बिक्री भएको वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षको तुलनामा यस वर्ष राम्रो फल लाग्दा आम्दानी पनि सन्तोषजनक भएको छ ।” उहाँले करिब पाँच कठ्ठा जग्गामा मालागेडीको बिरुवा लगाउनुभएको छ । अन्य कृषि उब्जनी खासै नहुने यस क्षेत्रमा सुगन्ध कोकिलै प्रमुख आम्दानीको स्रोत बन्दै गएको उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

सौर्य सिमेन्टको ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ योजना

सौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ नामक हात खाली नजाने उपहार योजना ल्याएको छ । कम्पनीले ५० बोरा सौर्य सिमेन्ट खरिद गर्ने प्रत्येक ग्राहकलाई पाँच सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म...

रिद्धिसिद्धीको ‘शून्यको कमाल उपभोक्ता मालामाल’ योजना सार्वजनिक

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी रिद्धिसिद्धीले ग्राहकलाई लक्षित गरी ‘शून्यको कमाल उपभोक्ता मालामाल’ योजना सार्वजनिक गरेको छ । हात खाली नजाने उपहार अन्तर्गत हरेक ५० बोरा रिद्धिसिद्धी सिमेन्टको खरिदमा ग्राहकले स्क्रयाच कुपन प्राप्त गर्ने र सोही कुपनको आधारमा उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुपनमा ५०० देखि १० हजार रुपैयाँ उल्लेख छन् […]

शौर्य सिमेन्टको ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’ अफर सार्वजनिक

काठमाडौं । शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ । १५ कात्तिकदेखि देश व्यापी रूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागु हुने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५०० देखि १० हजार रुपैयाँसम्मको कुपन स्क्र्याच गरी नगद […]

‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक

गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको र ग्राहकले कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा यो योजना प्रभावकारी बन्न सक्ने बैंकको भनाइ छ । हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सन्तोषले ल्याए टेलिश्रृखंला ‘मालामाल’

कमेडी विषयमा निर्माण भएको टेलिश्रृखंला ‘मालामाल’ अव दर्शकले हेर्न पाउने भएका छन् । निर्देशक सन्तोष खनालले श्रृखंला हरेक शुक्रबार राति ८ बजे ओएसआर डिजिटलबाट रिलिज हुन लागेको निर्देशक सन्तोषले जानकारी दिए ।राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रीन तामाङ, ठाकुर गुरुङ, चन्द्र पाण्डे, तिलक कोइराला लगायत कलाकारको अभिनय रहेको सिरियलमा नेपालकै कान्छी स्ट्यान्ड कमेडियन सुयशा खनालको समेत अभिनय समेटिएको छ ।सामाजिक तथा समसामयिक बिषय माथि ब्यङ्ग्य प्रह

ओ एस आर मुभिजमा ‘मालामाल’

काठमाडौं- कमेडी सिरियल ‘मालामाल’ अब दर्शकहरुले हेर्न पाउने भएका छन् । ओ यस आर डिजिटलको प्रस्तुति रहेको उक्त सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ । सामाजिक तथा समसामयिक विषय उठान गर्ने र हाँस्यव्यङ्ग्य शैलीमा प्रस्तुत हुने सिरियलले चाँडै नै दर्शकको मन जित्ने दाबी यसका परिकल्पनाकार तिलक कोइरालाको रहेको […]

नेप्से दोहोरो अंकले घट्दा मानुषीका लगानीकर्ता मालामाल

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले घटेपनि मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता मालामाल भएका छन् । मानुषीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै लगानीकर्ताले प्रतिकित्ता १८० रुपैयाँ कमाएका हुन् ।मानुषीका लगानीकर्ता मालामाल बन्दा अन्य कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि आएन । यस्तै, कारोबार भएका १३ मध्ये अन्य समूहमा मात्रै सुधार आएको छ । घटेकामध्ये विकास बैंक समूह सबैभन्दा बढी ११९ अंकले घटेको छ भने उत्पादनमूलक १०१ अंकले घटेको छ ।बजार ३२ अंकले घट्दा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कार

निक्षेप हुने मालामाल, ऋण लिनेलाई ब्याजको भार

काठमाडौं, १ कात्तिक । वाणिज्य र विकास बैंकहरुले ब्याजदर बढाएपछि निक्षेपकर्ताहरु उत्साही भएका छन् । १ कात्तिकबाट लागू हुने गरी झण्डै १२ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने घोषणापछि निक्षेपकर्ताहरु मालामाल हुने अवस्था बनेको छ । मुद्दतीमा रकम जम्मा गर्नेहरुले झण्डै १२ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । बैंक अनुसार फरक ब्याजदर छ । बैंकहरुले निक्षेपकर्ताका लागि […]

कोरोना महामारीमा पनि मोबाइल विक्रेता मालामाल

काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि आर्थिक वर्ष २०७७÷७८ मा मोबाइल विक्रेता व्यवसायी मालामाल भएका छन् । भन्सार विभागका अनुसार गत आवको कोरोना कहरबीच छोटो समयमा पसल खुलाइएको बेलामा पनि उनीहरूले राम्रो आम्दानी गरेका छन् । गत आव २०७७/७८ को असार मसान्तसम्ममा करिब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल सेट आयात भएको थियो । गत आवको […] The post कोरोना महामारीमा पनि मोबाइल विक्रेता मालामाल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.