कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा लगाइएको निषेधाज्ञा मंगलवारदेखि पुनः १५ दिन थप गरिएको छ ।गत वैशाख २१ गतेदेखि शुरू भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले ंजानकारी दिए ।कोरोना संक्रमित भएर उपचाररत थप ३ जनाको त्रिशूली अस्पता...