उपाध्यक्ष घिमिरेको जोड- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ

सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिनुपर्ने बताएकी छन्। सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी हुन्। नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो सम्भावना भएपनि आयातमा निर्भर रहनु विडम्बना […]

सम्बन्धित सामग्री

खाद्यान्नमा परनिर्भरता नियति: ११ महिनामा २१ अर्बको धान-चामल आयात

सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिए पनि चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा करिब २१ अर्ब रूपैयाँको धान–चामल आयात भएको छ।

खाद्यान्नमा परनिर्भरता नियति: ११ महिनामा २१ अर्बको धान-चामल आयात

सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिए पनि चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा करिब २१ अर्ब रूपैयाँको धान–चामल आयात भएको छ।

कृषि उत्पादन बढाएर नै अर्थतन्त्र बलियो बनाउन सकिन्छ : कृषिमन्त्री

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको छ । आज आइतवार काठमाण्डाैमा एक कार्यक्रममा कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले कृषि नेपालका लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताउनुभयो । उहाँले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको बताउनुभयो । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शु...

कृषि उत्पादन बढाउन स्थानीय तहलाई साढे ८ अर्ब

खाद्यान्न, तरकारी, फलफूल, दूध र मासुको उत्पादन बढाउन आत्मनिर्भर कृषि कार्यक्रम अन्तर्गत रकम पठाउन लागिएको हो। कृषिजन्य वस्तुको उत्पादन वृद्धि, आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बनाउने योजनाका लागि वित्तीय हस्तान्तरण कार्यक्रम अन्तर्गत स्थानीय तहले बजेट पाए...

कृषिलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रलाई व्यवस्थित गरी मुलुकमा आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । किसान सङ्गठनका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले मुलुकमा आत्मनिर्भर हुने कृषि उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई गतिशील बनाउन सकेमा देशको विकास सम्भव भएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि र वनसँग सम्बन्धित थुप्रै कार्यक्रमलाई किसानको आयस्तर […]

निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने गरी कृषि क्षेत्रलाई बढी प्राथमिकता

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि उत्पादन बढाउन किसानलाई सहुलियतपूर्ण कर्जा, कृषि उत्पादनका लागि बजार प्रर्बद्धन गरिने भएको छ ।

प्राथमिकतामा कृषि र स्वेदशी उत्पादन

राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवद्र्धन गर्ने नीति सरकारले ल्याएको छ। कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाउने नीति सरकारको छ। आगामी वर्षको बजेटमार...

कृषिजन्य वस्तुको आयात प्रतिस्थापन प्राथमिकतामा

मन्त्रालयले विशेषगरी कृषि उत्पादन कार्यक्रममा १५ अर्ब, कृषि विकास बैंक मार्फत खर्च गर्ने गरी समावेशी कृषि रूपान्तरण कार्यक्रममा चार अर्ब २४ करोड रूपैयाँ प्रस्ताव गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई निरन्तरता दिने भएको छ।...

किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गर्नेछन् : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्ष को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताउनुभएको छ । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताउनुभयो । ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारील...

आयात प्रतिस्थापनको प्रयास

मुलुकमै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिने कृषि विज्ञहरूको भनाइ छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले कृषिमा काम गर्ने जनशक्ति अभाव, खेतियोग्य जमिन खडेरीमा प्रयोजन हुनु, रासायनिक मलको अभाव,बीउ, सिँचाइ, उन्नत प्रविधिको अभाव, लागत मूल्य महँगो हुनु लगायतका अन्य कारणले गर्दा कृषि उत्पादन बढ्न सकेको छैन प्रजातन्त्रको […]