एमाले जिल्ला पाटी कार्यालय महेन्द्रनगर कञ्चनपुरमा तालाबन्दी गरिएको छ। गत शनिबार एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १०औँ जिल्ला अधिवेशनमा पाटी जिल्ला सदस्य तथा भीनपा १८ का वडाध्यक्ष रविन्द्र प्रशाद...
२३ असोज, मकवानपुर । नेकपा (एमाले) मकवानपुरले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका हुन् । पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको […]
जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । १५ बुँदे माग राख्दै नेपाली कांग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो । साथै कार्यालय परिसर अघि बन्दकर्ताले पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतविरुद्ध नाराबाजीसमेत गरेका थिए ।तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली कांग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी […]
जनकपुरधाम – बाँकी बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारीहरुले पुर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन। २०७८/७९ मा सम्पन्न भइसकेका योजनाहरुको बक्यौता भुक्तानी हुन नसकेपछि उपभोक्ता समितिका पदाधिकारीहरुले बक्यौता भुक्तानीको माग गर्दै पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका छन्। आन्दोलनको पहिलो चरणमा उनीहरुले कर्मचारीहरुलाई भित्रै थुनेर कार्यालयमा तालाबन्दी गरेका हुन्। उपभोक्ता समितिका आशुतोष […]
रुकुम पश्चिम - कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
स्थानीय युवाहरुले आइतवार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताउनुभयो ।
स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिनुभयो ।
विज्ञप्तिमा वडाको कार्यालयको सहयोगी स्थानीयलाई नै राख्नुपर्ने माग राखिएको छ । च...
बागलुङ । इलाका प्रशासन कार्यालय बुर्तिबाङमा आज मंगलबार स्थानीयहरुले तालाबन्दी गरेका छन् । इलाका प्रशासन कार्यालय हाल सञ्चालनमा रहेको स्थानबाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीयले विरोधस्वरुप तालाबन्दी गरेका हुन् । बुर्तिबाङ बजार संगमचोकमा रहेको प्रशासन कार्यालय पुरानो गाविस भवननजिकैको घरमा सार्ने तयारी भएपछि राजनैतिक दल र स्थानीयले विरोध गर्दै प्रशासन कार्यालय नसार्न आग्रह गरेका छन् […]
जाजरकोट : डोल्पाको मुड्केचुला गाउँपालिकाका युवाहरुले पालिकामा तालाबन्दी गरेका छन्। युवाहरुले बिभिन्न माग राखेर तालाबन्दी गरेका हुन्।चार वर्षको अवधिमा आठ जना प्रमुख प्रशासकीय अधिकृत बदलेको, सवै वडामा वडा सचिवको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर युवाहरुले तालाबन्दी गरेका छन्। नौ वटा वडा रहेको मुड्केचुलाका कुनै पनि वडामा सचिव छैनन्।करारका कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको छ। नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतले करारका कर्मचारीलाई हटाउने धम्की दिएपछि कार्यालयको काम प्रभावित भएको छ।गाउँपाल
कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको मागगर्दै विद्यार्थीले तालाबन्दी गरेका छन्। कोरोना महामारीको संक्रमणका बीच विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालय लगायतमा तालाबन्दी गरेका हुन्।विश्वविद्यालयका पदाधिकारीसँग पटकपटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नु परेको अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए। गजुरेलसहित नेपाल विद्यार्थी संघका बिक्रम बुढा, अखिल