दिसा परीक्षणबाट प्रारम्भिक चरणमै पत्ता लाग्न सक्छ प्यान्क्रियाटिक क्यान्सर

दिसा परीक्षणले डाक्टरहरूलाई प्रारम्भिक रुपमा ‘प्यान्क्रियाटिक क्यान्सर’ पत्ता लगाउन मद्दत गर्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन्। उनीहरूले १३६ मानिसमा गरिएको अध्ययनमा सो अवधारणाको परीक्षण गरिरहेका छन्। जर्नल ‘गट’मा प्रकाशित अध्ययनको निष्कर्षमा पत्ता लगाउन सकिने पेटको ब्याक्टेरियाहरूमा आएको परिवर्तनले ट्युमर उत्पन्न भएको चेतावनीको संकेत गर्न सक्ने उल्लेख छ। प्रायजसो, प्यान्क्रियाजको क्यान्सरको प्रारम्भिक…