यो निर्णय कांग्रेसका निकट मानिएका अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षको माग बमोजिम देखिएको छ। आचार्यकै समूहका केही ब्यक्तिले आफू अनुकुल नभएपछि सो माग राख्दै परराष्ट्रमा उजुरी दिएका थिए। त्यति मात्र होइन परराष्ट्रको पत्रपछि प्राविधिक रूपले जुलाईमा निर्वाचन हुन नसकेका एनसीसीलाई सदर गर्ने वा बदर गर्नेबारे पनि प्रश्न उठेको छ ।