एनआरएन अस्ट्रेलिया महाधिवेशन प्रतिनिधि छनोट विवाद उत्कर्षमा

यसरी एनआरएन अस्ट्रेलियाको निर्वाचनसँंगै चुलिएको विवाद छरपष्ट हुँदै गर्दा अध्यक्षले केन्द्रिय विधान बिपरित प्रतिनिधि छनोट गरेकाले महासचिवको नाताले आफूले विधान बमोजिमको अर्को प्रतिनिधि नामावली केन्द्रमा बुझाएको महासचिव डा ज्ञानेन्द्र रेग्मीले बताए।

सम्बन्धित सामग्री

कांग्रेसको जर्मनी जनसम्पर्क समिति विवाद उत्कर्षमा

कांग्रेसको विदेशस्थित जनसम्पर्क समिति जर्मनीको नेतृत्व चयन र महाधिवेशन प्रतिनिधि छनोटको विषयले उठेको विवाद उत्कर्षमा पुगेको छ । गत सोमबार पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेपछि शिखर खड्काको नेतृत्वमा १३ पदाधिकारीसहित १६ केन्द्रीय सदस्य भएको समिति सर्वसम्मत चयन भएको घोषणा गरिएको थियो । साथै सात जना महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।

रावल पक्षले समानान्तर रुपमा छान्यो महाधिवेशन प्रतिनिधि

१ मंसिर, धनगढी । कैलालीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्ष र १० बुँदे सहमतिसँगै एमालेमा बसेको भीम रावल पक्षबीच चर्किएको विवादकै कारण समानान्तर रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएको छ । सुदूरपश्चिममा १० बुँदे सहमतिअनुसार २ जेठ २०७५ को कमिटीहरु कायम नगरिएको भन्दै रावल पक्ष असन्तुष्ट छ । तर संस्थापन पक्ष त्यसलाई […]