काठमाडौं,२४ फागुन । कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारबाट एकीकृत समाजवादी बाहिरिएको छ । र्एकीकृत समाजवादीबाट मन्त्री बनेका अर्थमन्त्री नरेश शाहीलाई मुख्यमन्त्रीले आज पदबाट बर्खास्त गरेपछि एकीकृत समाजवादी सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए […]