‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष गरि दुई भिन्न विधाको उपाधि हात पारेका हुन् । उनीहरुले पुरस्कार स्वरुप एक–एक लाख रुपैया बराबर सेवा सुविधा हात पारेका छन् । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबर सुविधा जिते । त्यस्तै पुरुषतर्फको अन्य टाइटल अन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च
काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन्। ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष विधाको उपाधि हात पारेका हुन्।
उनीहरुले पुरस्कार स्वरुप एक/एक लाख रुपैयाँ बराबरको सेवा सुविधा पाएका छन्। प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर…
मोडल हन्ट नेपाल २०२२ की महिला तर्फको शीर्ष उपाधि विजेता हुन् मोनिका अधिकारी । गत शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्ष उपाधि चुम्न सफल भएकी हुन् । उपाधिका साथ उनले थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ सहभागी अवसर प्राप्त गरेकी छन् । उक्त प्रतियोगितामा देश र देशको कला संस्कृति आफूले चिनाउने उनी बताउँछिन् । तारकेश्वर नगरपालिका नुवाकोटकी स्थानीय बासिन्दा उनको सानैदेखि सहरको भित्ता भरि आफ्
नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० वर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् ।शनिबार सिल्भर ओएक गैरीधारमा अबेर साँझ आयोजित स्पर्धामा शीर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा&
सिद्धार्थ तामाङ र जगना श्रेष्ठले राजधानीमा आयोजित मिस्टर एन्ड मिस एसईई सुपर मोडल, २०२२ को शीर्ष उपाधि चगमेका छन्। एभरेस्ट इभेन्टस्द्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले उपाधिसँगै ५० हजार रुपैयाँ, उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति, एभरेस्ट फिल्म एकेडेमीमार्फत करिब एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयर होस्टेस एकेडेमीमार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसँगै अन्य विभिन्न आकर्षक उपहार पाए। […]
‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२२’ को शीर्ष उपाधि सिद्धार्थ तामाङ र जुना श्रेष्ठले जितेका छन् । एभरेष्ट ईभेन्टसद्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले उपाधिसँगै ५० हजार रुपैंयाँ, उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति, एभरेष्ट फिल्म एकेडेमीबाट करिब एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयरहोस्टेस एकेडेमीमार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसँगै अन्य विभिन्न उपहार समेत प्राप्त गरे ।प्रतियोगतिामा कावेल लम्साल र अलिशा वाइबा तामाङ ‘फस्ट रनरअप’ बन्दा विनय राई र आक
च्यासल ललितपुर निवासी १९ वर्षिया झरना रेग्मी नेपाल्स नेक्स्ट सुपर मोडलको पाँचौ संस्करणको उपाधि विजेता बन्न सफल भएकी छन्। हालै राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सम्पन्न मोडल प्रतिस्पर्धामा उपाधि विजेता भएसँगै झरनाले माँ बंगलामुखी कन्ज्युमर कोपअरेटिभका तर्फबाट नगद पुरस्कार २५ हजार रुपियाँ प्राप्त गरिन् भने केज फिटनेसका तर्फबाट ४० हजार बराबरको फिटनेस प्याकेजका साथमा इन्टरनेसनल […]