च्यासल ललितपुर निवासी १९ वर्षिया झरना रेग्मी नेपाल्स नेक्स्ट सुपर मोडलको पाँचौ संस्करणको उपाधि विजेता बन्न सफल भएकी छन्। हालै राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सम्पन्न मोडल प्रतिस्पर्धामा उपाधि विजेता भएसँगै झरनाले माँ बंगलामुखी कन्ज्युमर कोपअरेटिभका तर्फबाट नगद पुरस्कार २५ हजार रुपियाँ प्राप्त गरिन् भने केज फिटनेसका तर्फबाट ४० हजार बराबरको फिटनेस प्याकेजका साथमा इन्टरनेसनल […]