तामाकोसीको विद्युत् सीधै काठमाडौंसम्म

चरीकोट, साउन २३ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सीधै काठमाडौं पठाउन सकिने भएको छ । रामेछापको फुलासीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनस्थित १०० एमभीए क्षमताको २२०र१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै विद्युत् सीधै काठमाडौँ पठाउन सकिने भएको हो । बिहीबार राति ११ बजे २२० जीआईएस (ग्यास इन्सुलेटेड सबस्टेसन)बाट […]

सम्बन्धित सामग्री

माथिल्लो तामाकोसीका चार वटा युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । माथिल्लो तामाकोसीका चार वटा युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ । योसँगै तामाकोसीको ३ सय ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तामाकोसीको उत्पादन जोडिएसँगै प्राधिकरणको जडित क्षमता १७५० मेगावाट पुगेको जानकारी दिनुभयो । माथिल्लो तामाकोसीको ४५६ मेगावाटनै प्रणालीमा जोडिदा १९०० मेगावाट जडित क्षमता पुग्ने छ […]

माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको विद्युत् सोमबार दिउँसोबाट प्रणालीमा जोडिएसँगै यसको विद्युत् उत्पादन क्षमता ३ सय ४ मेगावाट पुगेको हो । आयोजनाले सबै चरणको आन्तरिक परीक्षण पूरा गरी चौथो युनिट प्रसारण लाइनमा जोडेको आयोजनाका प्रमुख […] The post माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माथिल्लो तामाकोसीको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । दोलखाको विगू गाउँपालिका लामाबगरमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले जनाएको छ । अब हरेक […]

दुई सातापछि माथिल्लो तामाकोसीको बिजुली काठमाडौंमा

नेपाल समाचारपत्र, काठमाडौं ।  ४५६ मेगावाट जडित क्षमताको स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न अन्तिम चरणको परीक्षण भइरहेका छ । आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने गरी परीक्षण तीव्र पारिएको हो । ७६-७६ मेगावाटका ६ युनिट रहेको आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमश: […]