फोक्सिनटार पुल अन्तिम चरणमा

उदयपुर– नेपालको दोस्रो आर्क ब्रिज उदयपुर-खोटाङ जोड्ने फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । १० वर्षअघि नै निर्माण सुरू भए पनि विभिन्न कारणले पटक पटक अलपत्र पर्दै आएको यो पुल यस वर्ष भने पूरा हुने चरणमा छ ।  पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले चार वर्ष काम नै नगरी अलपत्र छाडेको थियो […]

सम्बन्धित सामग्री

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ, चैत १६ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताए । अब दुवै पुलको सडक संरचना (एप्रोच […]

पाँच माटरेवल पुल अन्तिम चरणमा

ढोरपाटन (बागलुङ), १८ फागुन । वर्षौंदेखि निर्माणाधीन रहेका पाँच मोटरेवल पुल यस वर्ष सम्पन्न हुने भएका छन् । सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङमार्फत निर्माण भइरहेका पाँच वटा पुलका योजना करिब अन्तिम चरणमा पुगेका हुन् । बागलुङ र म्याग्दी जिल्लाको विभिन्न खोलामा बन्दै गरेका पुल सम्पन्न गर्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । […]

सुस्ता जोड्ने झोलुङ्गे पुल अन्तिम चरणमा

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को नारायणी नदी पारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ असोज १५ मा सम्झौता भएर नारायणी नदीमाथि निर्माण सुरु गरिएको नेपालकै लामो झोलुङ्गे पुलको काम आठ वर्षपछि बल्ल पूरा हुन लागेको हो । सस्पेन्सन बृज डिभिजन कार्यालयका साइट इञ्चार्ज (सव–इन्जिनियर) गोपालबहादुर थापाका अनुसार भारतीय भूमिसँग …

मदन भण्डारी लोकमार्गः खैराहा र असारीको पुल अन्तिम चरणमा

पूर्व झापादेखि पश्चिमको डढेलधुरालाई जोड्ने राष्ट्रिय गौरवको योजना ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गत उदयपुर खण्डमा निर्माणाधीन ४ वटा मोटरेबल पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्।...

फोक्सिन्टारको पक्की पुल अन्तिम चरणमा, अब बेलिब्रीज लगाउनु नपर्ने

कोसीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै हरेक वर्ष जडान गर्दै खोल्ने गरिएको बेलिब्रीज यो वर्षदेखि लगाउन नपर्ने भएको हो।...

मल्टीट्रष्ट पुल निर्माणको कार्य अन्तिम चरणमा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ९ घरकटुवा खोलामा मल्टीट्रष्ट पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। ८३ लाख रुपैयाँको लागतमा पुल निर्माणको कार्य उपभोक्ता समिति मार्फत भैरहेको छ।नौखरी र सिसैया गाउँ जोड्नका लागि घरकटुवा खोलामा पुल निर्माण भैरहको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताए।‘पुलको स्टील जडानको कार्य पूरा भएको छ', उनले भने, 'एकातर्फको पर्खाल निर्माण कार्य सकिएको छ। अर्कातर्फको पर्खाल निर्माणको कार्य पूरा भएपछि पुल सञ्चालनमा आउँछ।’दुई साता भित्रै पुल सञ्चालनमा आउने उनले

गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुल निर्माणको काम अन्तिम चरणमा

काठमाण्डाै - गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तीन जिल्लाको सङ्गमस्थल रिडीको कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको हो । तीनमुखे पुलले गुल्मीको रुरु छेत्र गाउँपालिका–१ रिडी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली जोड्नेछ । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको पुलको स्तम्भ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ एक सय ७७ मिटर लाम...

अन्तिम चरणमा रुदिखोला मोटरेवल पुल

लमजुङ । रुदिखोला मोटरेवल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । लमजुङ क्व्होलासोथार गाउँपालिका–६ पसगाउँमा निर्माण भइरहेको पुलको काम पाँच प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । वडा नं ५को सिङ्दी, वडा नं ६ को पसगाउँ र कास्कीको मादी गाउँपालिका वडा नं ८ जोड्ने उक्त पुल यही फागुन महिनाभित्र सम्पन्न हुने उक्त […]

गोरखा र चितवन जोड्ने त्रिशूली नदीको पुल निर्माण अन्तिम चरणमा

१८ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लीचोक र चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ जोड्ने मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्रिशूली नदीमाथि निर्माणाधीन पुलको हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ कार्यालयले जनाएको छ । स्टील आर्क र प्रिजफेज मोडलको उक्त पुल निर्माणको जिम्मा टुन्डी/लामा/सपना जेभीले […]

तावा खोला मोटरेबल पुल अन्तिम चरणमा, वारपार गर्न थाले सवारी साधन

खोटाङको साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा जोड्ने तावा खोला मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ। दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने स्टील आरसिसि पुल निर्माणको काम सम्झौता म्याद नाघेको १ वर्ष २० महिनापछि अन्तिम चरणमा पु...