गोरखा र चितवन जोड्ने त्रिशूली नदीको पुल निर्माण अन्तिम चरणमा

१८ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लीचोक र चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ जोड्ने मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्रिशूली नदीमाथि निर्माणाधीन पुलको हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ कार्यालयले जनाएको छ । स्टील आर्क र प्रिजफेज मोडलको उक्त पुल निर्माणको जिम्मा टुन्डी/लामा/सपना जेभीले […]

सम्बन्धित सामग्री

आठ वर्षमा पनि पूरा भएन ठिमुरा–देवघाट पुल

चितवन, फागुन ३०। भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २२० मिटर लम्बाइको ‘प्रिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीले २०७४ सम्म निर्माण […]