बजेट प्रकरण : छानबिन समितिको बैठक बस्दै

काठमाडौँ - आज संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिको बैठक बस्न लागेको हो ।  अहिलेसम्म अर्थमन्त्रालयको सिसिटिभी फुटेज नपाएपछि सिंहदरबार गेटकै फुटेज मगाएर अनुसन्धान गर्ने छानबिन समितिले निस्कर्ष निकालेको...

सम्बन्धित सामग्री

बजेट प्रकरण : यस्तो छ संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गरेका हुन्। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो। समितिले थपिएको सहित १७ औं दिनमा छानबिन गरी प्रतिवेदन तयार पारेको हो। (हेर्नुहोस् प्रतिवेदनको पू

बजेट प्रकरण : छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

१३ साउन, काठमाडौं । अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदै छ । समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने बताए । त्यसका लागि सभामुखसँग समय मागिएको उनले बताए । प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको […]

बजेट प्रकरण छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्ने

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्न सुरू गरेको छ।...

बजेट प्रकरण : छानबिन प्रतिवेदन तयार पार्दै संसदीय समिति

११ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्दैछ । समितिका सभापति लक्षमणलाल कर्णले हालसम्मको अध्ययन अनुसन्धानको विश्लेषण गरेर आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्ने बताए । समितिका सचिव सुरेन्द्र अर्यालले समितिले बुझ्नुपर्ने विषय बुझिसकेकाले आज थप छलफल गर्ने र प्रतिवेदन लेख्न थाल्ने […]

बजेट प्रकरण : संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौँ । संसदीय छानबिन विशेष समितिको बैठक आज (शुक्रबार) पनि बस्दै छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्न लागेको हो । आजको बैठकबाट शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गरिने जनाइएको छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत […]

बजेट प्रकरण : संसदीय छानबिन समितिको म्याद थपको तयारी

५ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ । सम्भवत आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने छन् । यसअघि २२ असारमा समिति गठन गरी काम सुरु […]

‘बजेट प्रकरण’ : अर्थ मन्त्रालयकाे सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग साेधपुछ

काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको बताएको छ ।  आज आइतवार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीसँग सोधपुछ सक्ने तयारी रहेको समितिले बताएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आइतवार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको बताउनुभयो । उहाँले आजै अर्थ मन्त्रालयक...

बजेट प्रकरण : समितिले तीव्र गतिमा काम गर्दै

काठमाडाैं : पूर्व-अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको बताएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरूसँग सोधपुछ सक्ने तयारी रहको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले आईतवार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखाप्रमुखसँग पनि सोधपुछ गरेको बताए। उनले आजै

बजेट प्रकरण : संसदीय छानबिन विशेष समितिमा हेरफेर

काठमाण्डाै – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्य–तथ्य पत्ता लगाउन गठन गरिएकाे संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।  प्रतिनिधि सभाको आज बिहीवारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नुभएको प्रस्तावमा सहमति जुटेको हो । अब समितिमा नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनु हुनेछ ।  कांग्रेस सांसद भुसालले बिहीवार (आजै) प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवार...

बजेट प्रकरण छानबिन गर्न ११ सदस्यीय समिति बन्ने

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन हुने भएको छ । संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक …