बजेट प्रकरण : समितिले तीव्र गतिमा काम गर्दै

काठमाडाैं : पूर्व-अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको बताएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरूसँग सोधपुछ सक्ने तयारी रहको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले आईतवार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखाप्रमुखसँग पनि सोधपुछ गरेको बताए। उनले आजै

सम्बन्धित सामग्री

बजेट प्रकरण : संसदीय छानबिन समितिको म्याद थपको तयारी

५ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ । सम्भवत आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने छन् । यसअघि २२ असारमा समिति गठन गरी काम सुरु […]

‘बजेट प्रकरण’ : अर्थ मन्त्रालयकाे सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग साेधपुछ

काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको बताएको छ ।  आज आइतवार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीसँग सोधपुछ सक्ने तयारी रहेको समितिले बताएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आइतवार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको बताउनुभयो । उहाँले आजै अर्थ मन्त्रालयक...

बजेट प्रकरण : संसदीय विशेष समितिले आजबाट औपचारिक काम थाल्दै

२८ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित विशेश समितिले आजबाट औपचारिक रुपमा काम सुरु गर्दैछ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले आज औपचारिक बैठक बस्ने जानकारी दिए । उनका अनुसार आज कार्यविधि तय गर्ने लगायतका काम हुने छ । बैठक दिउँसो सिंहदरवारमा […]