नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा कोप–२७ सम्मेलन भइरहेको छ । जलवायु परिवर्तन र यसको प्रभावबारे न्यूनीकरण बहस सन् २०२१ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतस्थित स्कटल्यान्डको ग्लास्कोमा कोपको २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । हाल भइरहेको सम्मेलनमा नेपालका आठ प्रमुख मुद्दा प्रस्तुतिको तयारी भएको देखिन्छ । धेरै कार्बन उत्सर्जन गर्ने देश भने […]