२३ साउन, काठमाडौं । बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ ।
ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि पर धकेलिएको …