बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क

तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ । दाहसंस्कार गर्न रकम अभाव हुने विपन्न र बेवारिसे शवको निः शुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ ।

सम्बन्धित सामग्री

नवलपुरमा दुईजनाको बेवारिसे शव फेला

पूर्वी नवलपरासीमा दुई पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैंडाकोट– १३ अविनास ह्याचरी नजिकै नारायणी नदी किनारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो।...

बेवारिसे पेस्तोल बरामद

इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले बेवारिसे अवस्थामा सडकमा छाडिएको एक थान पेस्तोल बरामद गरेको हो।...

बेवारिसे शवको सकस

प्रहरी अभिलेखअनुसार आठ वर्षमा एक हजार ४४८ बेवारिसे शव फेला परेका छन्। सामान्यतयाः अन्तर्राष्ट्रिय मान्यताअनुसार बेवारिसे शव १२ वर्षसम्म सुरक्षित राख्नुपर्छ ।...

बेवारिसे लासकी आफन्त

पशुपति आर्यघाटमा दर्ता गर्ने ठाउँमा ‘बेवारिसे सपना’ भनेर मेरो नाम, नम्बर लेखेर टाँसिदिएका छन् । बेवारिसे लासको सद्गत गर्न पैसा नभएकाहरूले मलाई फोन गर्नुहुन्छ । उहाँहरूले दागबत्ती आफैं दिनुहुन्छ र त्यहाँ लाग्ने सम्पूर्ण खर्च हामी उपलब्ध गराउँछौं ।

बेवारिसे अवस्थामा काठ बरामद

बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो।...

अनुदानका चुला भए बेवारिसे

हुम्ला, पुस २७ । सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवारिसे बनेका छन् । गत वैशाखमा ती चुलालाई सलिसल्लाबाट खच्चडमा ढुवानी गरिएको थियो । ढुवानीको जिम्मा पाएको कम्पनीले खार्पुनाथ गाउँपालिकामा थन्क्याइदिएपछि ती चुला बेवारिसे बनेका हुन् । खार्पुनाथ गाउँपालिकाकी कार्यपालिका सदस्य जसमती शाहीले सिमकोट गाउँपालिकाका लागि ल्याइएका […]

बेवारिसे कागजात अझै बेवारिसे

काठमाडौं, मंसिर २७ । । नेपालीमा एउटा निकै चर्चित उखान छ, ‘सरकारी काम, कहिले जाला घाम ।’ यतिबेला यो उखान केशरमहलका कागजात व्यवस्थापन गर्ने सन्दर्भमा चरितार्थ बन्न पुगेको छ । बेवारिसे बनाइएका कागजातबारे पछिल्लो पटक गोरखापत्रमा खबर सार्वजनिक भएको नौ दिन बितेको छ । यस अवधिमा शिक्षा निकायका कुनै पनि पदाधिकारी वा कर्मचारीलाई ती कागजात […]

सुर्खेतमा बेवारिसे शव फेला

सुर्खेतमा एउटा बेवारिसे शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–८ स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय भवनको भुईंतलामा बेवारिसे शव फेला परेको हो। सोमबार भवनको बरण्डामा नामथर वतन नखुलेकी गहुँगोरो वर्णकी अन्दाजी २८–२९...

सोलुखुम्बुमा एक वृद्धको शव बेवारिसे अवस्थामा फेला

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । हिजो (बिहीबार) एक वृद्धको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । नाम थर ठेगाना नखुलेका करिब ६५ वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई […]

जुम्लामा बेवारिसे शव फेला

जुम्लामा एकजना नाम, थर वतन नखुलेका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ।