कैलाली क्षेत्र नम्बर एकका सांसद रेशम चौधरी हिरासतमा छन्। उनी माथी प्रहरीले एसएसपी माथि आक्रमण तथा हत्या भएको 'टिकापुरमा घटना'को योजनाकार भएको आरोप। राजपाले चौधरीलाई सांसद पदको सपथ दिलाउन माग गर्दै आएको छ। राजपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई नै भेटेर रेशम चौधरीलाई सपथ दिलाउन माग गरिसकेका छन्। चौधरीकै कारण संसदको नियमावली निर्माण समेत प्रभावित भएको छ।…