कांग्रेसको अडान : अभियोग पुष्टी नभएसम्म सांसद निलम्बन गर्नुहुन्न

२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले फौजदारी अभियोग लागेका सांसदको अभियोग पुष्टी नभएसम्म निलम्बन गर्न नहुने निश्कर्ष निकालेको छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले अभियोग लागेका सांसदलाई सेवा, सुविधा नदिने तर आरोप पुष्टि नभई निलम्बन गर्न नहुने निश्कर्ष निकालेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । सत्तारुढ …

सम्बन्धित सामग्री

फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ : नैनसिंह महर

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् । नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महरले फौजदारी अभियो...

सांसदहरुका लागि भ्रष्टाचारभन्दा बलात्कार सानो अपराध!

काठमाडौँ – नयाँ प्रतिनिभिसभा गठन भएपछि त्यसको व्यवस्थित सञ्चालनका लागि आवश्यक पर्ने नियमावली निर्माणका लागि छलफल भइरहेको छ। प्रतिनिधिसभा नियमावली २०७५ लाई मुख्य आधार मानेर २१ सदस्यीय समितिले काम गरिरहेको छ। समितिमा अहिलेसम्म भएको छलफलको अवस्था हेर्दा सांसद निलम्बन सम्बन्धी साविकको व्यवस्थालाई नै निरन्तरता दिने देखिन्छ। फौजदारी अभियोग लागेका सांसदहरुबीच नै निलम्बनमा देखिएको विभेदलाई निरन्तरता […]

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने प्रस्ताव

फरार सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने संसदको बहस अभियोग लागेका कुनै पनि सांसद निलम्बन हुन नहुनेतर्फ

संसद नियमावली पास, फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

२५, जेठ । प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । नियमावलीको विपक्षमा स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए । नियमावलीमा नेपाली कांग्रेसले राखेको संशोधन सहमतिपछि फिर्ता लिएको थियो । शुक्रबार विहान स‌ंसद पद निलम्बन नगर्ने सहमति …

फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने, संसदीय समिति १० वटा बन्ने

काठमाडौं, जेठ २ – फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने भएका छन् । एमाले र माओवादीबीच सहमति भएपछि प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागे...

एमालेद्वारा फौजदारी अभियोग लागेका सांसद निलम्बन गराउन संशोधन प्रस्ताव दर्ता

काठमाडौं । नेकपा एमालेले फौजदारी अभियोग लागेको सांसद निलम्बन हुनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएको छ ।   प्रतिनिधिसभा सदस्या नियमावली, २०७५ मा एमालेले मस्यौदा समितिमा आफूले व्यक्त गरेको अडान दोहोर्‍याउँदै फौजदारी अभियोग ...

फौजदारी कसुर लागे पनि सांसद निलम्बन नगर्न दलहरुको लबिङ

दोश्रो संविधानसभामा २०७२ फागुन ३० गते बैंकको लकरमा गोली भेटिएपछि सांसद ल्हारक्याल लामा पक्राउ परे। उनीमाथि प्रहरीले अनुसन्धानपछि हतियार तथा खरखजाना मुद्दा चलायो। अभियोग रहुन्जेल लामा निलम्बित भए। २०७३ कात्तिक ३० मा उनले सफाइ पाए। लगत्तै मंसिर ३ गतेको संसद बैठकमा उनको निलम्बन फुकुवा भयो। पहिलो संविधानसभामा सद्भावना आनन्ददेवीका अध्यक्ष तथा सांसद श्यामसुन्दर गुप्ता व्यापारी अपहरणमा…

सांसद निलम्बन गर्ने अडानबाट पछि हट्ने कांग्रेसकाे निर्णय

काठमाडौं । संघीय संसदका सदस्यलाई फौजदारी अभियोग लाग्ने वित्तिकै निलम्बन गर्न नहुने अडानबाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पछि हट्ने भएको छ।   कांग्रेससहित राजपा र संघीय समाजवादी फोरमले फौजदारी अभियोग अदालतबाट प्रमाणित भएपछि मात्र ...

फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने कि नुहने? नियमावली निर्माणमै विवाद

कैलाली क्षेत्र नम्बर एकका सांसद रेशम चौधरी हिरासतमा छन्। उनी माथी प्रहरीले एसएसपी माथि आक्रमण तथा हत्या भएको 'टिकापुरमा घटना'को योजनाकार भएको आरोप। राजपाले चौधरीलाई सांसद पदको सपथ दिलाउन माग गर्दै आएको छ। राजपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई नै भेटेर रेशम चौधरीलाई सपथ दिलाउन माग गरिसकेका छन्। चौधरीकै कारण संसदको नियमावली निर्माण समेत प्रभावित भएको छ।…