सांसदहरुका लागि भ्रष्टाचारभन्दा बलात्कार सानो अपराध!

काठमाडौँ – नयाँ प्रतिनिभिसभा गठन भएपछि त्यसको व्यवस्थित सञ्चालनका लागि आवश्यक पर्ने नियमावली निर्माणका लागि छलफल भइरहेको छ। प्रतिनिधिसभा नियमावली २०७५ लाई मुख्य आधार मानेर २१ सदस्यीय समितिले काम गरिरहेको छ। समितिमा अहिलेसम्म भएको छलफलको अवस्था हेर्दा सांसद निलम्बन सम्बन्धी साविकको व्यवस्थालाई नै निरन्तरता दिने देखिन्छ। फौजदारी अभियोग लागेका सांसदहरुबीच नै निलम्बनमा देखिएको विभेदलाई निरन्तरता […]

सम्बन्धित सामग्री

अपांगता भएकी किशोरी माथि बलात्कार

विराटनगर । मोरङको लेटाङ नगरपालिका-९ मा शारीरिक रूपमा अपांगता भएकी किशोरीमाथि बलात्कार भएको छ । लेटाङ नगरपालिका-९ की १९ वर्षीया युवतीमाथि बलात्कार भएको हो । बलात्कार आरोपमा लेटाङ-३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति किशोरीलाई लगेर बलात्कार गरेको […]

अपहरणपछि सामूहिक बलात्कार

कपिलवस्तु । सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– […] The post अपहरणपछि सामूहिक बलात्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलात्कार आरोपमा एक पक्राउ

दुई दिनअघि युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाका एक जना पक्राउ गरिएको छ । पाल्पाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार बलात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्राउ परे ।प्रहरी चौकी पुर्वखोला र जिल्ला प्रहरी कार्यालय तानसेनबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थाप

गुल्मीमा एक किशोरी र एक महिलामाथि बलात्कार

गुल्मीमा एक किशोरी र एक महिलामाथि बलात्कार भएको छ । छत्रकोट गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोहि स्थानका ४३ वर्षीय एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ...

छोरीलाई बलात्कार गर्ने पक्राउ

श्रीमानविरुद्ध छोरी बलात्कार गरेको आरोपमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्र बहादुर थापा र ३१ वर्षीया महिलालाई...

तीन दिदीबहिनीको सामूहिक बलात्कार

राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।प्रहरीका अनुसार बलात्कार गर्ने

तीन किशोरीमाथि सामूहिक बलात्कार

जिल्लाको कमालामाई नगरपालिका–५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

महिला शिक्षकले गरिन् बालकमाथि पटक पटक बलात्कार

एक विवाहित महिला शिक्षकले १४ वर्षको बालकलाई पटक पटक बलात्कार गरेकी छिन् ।  एक प्राइभेट स्टडी सेशनको समयमा कम्तीमा पनि ३ पटक ती वालकको साथ उनले बलात्कार गरेको बताइएको छ ।  पटक पटक बलात्कार गरेको आरोपमा ति महिला शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ ।   यो घटना क्यालिफोर्नियाको हो  । त्यहाँको एक ३९ वर्षीया क्रिस्टल ज्याक्सनमाथि बच्चामाथि बलात्कार गरेको आरोप लागेको हो । त्यहाँस्थित डनलप लिडरशीप एकेडेमीमा स्वतन्त्र अध्ययन सत्रको समयमा शिक्षिकाले १४ वर्षीय बालकमाथि बलात्कार गरेकी हुन् । उनलाई प्...

बलात्कार आरोपमा पक्राउ

दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको छ । आइतबार एक किशोरीलाई रातिको समयमा जबर्जस्ती बलात्कार गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख […]